बिषय: सामाजिक सेवा ईकाई सम्बन्धि सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०६ द्वारा स्वास्थ्य उपचारबाट कोहि पनि नागरिक बन्चित हुन नपरोस भन्ने उद्देश्य सहित बिपन्न/अतिबिपन्न नागरिकहरुलाई “अतिविपन्न स्व-घोषणा फारम” भरी नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने र सो व्यवस्थालाई थप पारदर्शी बनाउनका लागि मासिक रुपमा विवरण सार्बजनिक रुपमा प्रकाशन गरिने व्यवस्था गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
