बिषय: सेवाग्राहीहरुलाई अत्यन्त जरुरि सूचना ।
प्रस्तुत सम्बन्धमा अस्पतालमा सेवाग्राहीहरुले पनि अनुशासित रुपमा सभ्यतापुर्वक स्वास्थ्य सेवा लिनुपर्ने कर्तब्य हो, यदि कुनै स्वास्थ्य सेवा वा सेवाप्रदायकहरु प्रति कुनै समस्या लागेमा वा गुनासो भएमा सुझाब प्रतिक्रिया तथा गुनासो अस्पताल प्रशासनमा राख्नुपर्दछ । यद्यपि कतिपय सेवाग्राहीहरुले “सेवाग्राहीहरुले पालना गर्नुपर्ने आचारसंहिता” पनि पालना नगरि बिभिन्न आग्रह तथा पूर्वाग्रह सहित स्वास्थ्य सेवा प्रबाहमा समेत बाधा अड्चन पुर्याउन खोजेको बुझिने हुँदा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं १० अनुसार तपशिल बमोजिमका चरणहरु अबलम्बन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
नोट: अस्पताल सम्बन्धि कुनै पनि सुझाब गुनासो उजुरी तथा धारणा राख्नुपर्ने भएमा अस्पताल प्रशासन (२५ नं कक्ष) मा आई राखिदिनुहुन हार्दिक अनुरोध छ ।