बिषय: अस्पतालजन्य जोखिम सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय नं ०७ अनुसार चतरा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको अस्पतालजन्य स्वास्थ्य समस्या अर्थात ब्यबसायजन्य जोखिमहरुद्वारा हुन सक्ने Occupational Hazard हरुलाई समय मै रहे-नरहेको परिक्षण गरी “सुरक्षित कार्यक्षेत्र” को सुनिश्चितताका लागि सबै कर्मचारीहरुलाई ओ.पि.डी. मा चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गराई कम्तिमा पनि तपशिल बमोजिमका परिक्षणहरु तथा नियमित भ्याक्सिनेसन गरी मिति २०८१ मङ्सिर मसान्त सम्ममा अभिलेखीकरणका लागि प्रशासन शाखामा उपलब्ध गरिदिनुहुन जानकारी सहित हार्दिक अनुरोध छ ।
तपशिल:
परिक्षण:
भ्याक्सिनेसन:
अतः चतरा अस्पताल “सेवाग्राहीहरु स्वास्थ्य अवस्था प्रति मात्र होईन आफ्ना स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था प्रति पनि उत्तिनै संबेदनशील रहेको” जानकारी सहित थप परिक्षण गर्नुपर्ने भएमा वा कुनै पनि समस्या भएमा सुझाब एवम् प्रतिकृया सहित अस्पताल प्रशासनमा राखिदिनुहुन समेत हार्दिक अनुरोध छ ।
बोधार्थ: