श्री नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय काठमाण्डौको प.स.:२०८१/०८२, च.नं.:४३०, मिति २०८१/०६/१८ गतेको पत्रानुसार श्री संयुक्त राष्ट्र संघीय जनसंख्याकोषको आर्थीक सहयोगमा आपतकालीन अवस्थाको लागि व्यवस्थापन गरिएका Reproductive Health सम्बन्धि औषधिहरु तथा सामाग्रीहरु हस्तान्तरणका तस्बिरहरु । सहयोगी दाताहरु सबैमा हार्दिक नमन ।
मिति २०८१/०६/२२ गते
चतरा अस्पताल