०४ फाल्गुण २०८२, सोमबार

बिषय: हे.अ. (पुरुष) हरु मध्ये नियुक्तिका लागि निबेदन माग बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८०/०८१, च.नं.:७६३, मिति २०८१/०३/३० गतेको नतिजा प्रकाशन बारेको सूचना अनुसार हे.अ. (पुरुष) पदमा एक जनाको पद रिक्त भएकाले सोहि सूचनामा प्रतिक्षारथ प्रथम र दोश्रो आवेदकहरुले नियुक्ति लागि प.सं.:२०८१/०८२, च.नं.:१७१, मिति २०८१/०६/१४ गतेप्रकाशित निबेदन माग बारेको सूचना अनुसार प.सं.:२०८१/०८२, च.नं.:१९०, मिति २०८१/०६/२३ गते प्रकाशित सम्झौताका लागि सूचना अनुसार दिईएको मिति २०८१/०६/२९ गते ४:०० बजेसम्मको समयावधिमा प्रतिक्षरथ हे.अ. (पुरुष क्र.सं. ०४) लाई फोन सम्पर्क गरि जानकारी गर्दा समेत निज सम्झौता गर्न न-आउनुभएको हुँदा चतरा अस्पतालको प.सं.:२०८०/०८१, च.नं.:७६३, मिति २०८१/०३/३० गतेको नतिजा प्रकाशन बारेको सूचना अनुसार हे.अ. (पुरुष) पदमा उत्तीर्ण भई रहनुभएका सम्पूर्ण उमेद्वारहरु (१४ जना:- क्र.सं.: ०५ देखि १८ सम्म) हरुमा मिति २०८१/०७/०३ गते शनिबार दिनको ४:०० बजे सम्म लिखित रुपमा अस्पताल प्रशासन शाखामा वा ईमेल मार्फत निबेदन पेश गर्नुहुन जानकारी सहित अनुरोध छ । नतिजामा उत्तीर्ण रहनुभएका उमेद्वारहरुको प्राप्त निबेदनहरुमा प्रतिक्षारथ क्रम अनुसार हुनेछ ।

नोट:

नतिजामा उत्तीर्ण रहनुभएका उमेद्वारहरुलाई अस्पताल प्रशासन शाखाद्वारा फोन सम्पर्क गरी जानकारी गरिएको छ ।

थप जानकारी एवम् सम्पर्कका लागि:

९८०४०८०७६७

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]