बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद
प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि सूचना ।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/२८ ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) बोलपत्र प्रकाशन मिति: २०८१/०७/२८ गते (13th Nov, 2024)
२) बोलपत्रको किसिम: National Competitive Bidding – Single Stage Single Envelope Procedures.
३) बोलपत्र पेश गर्ने अन्तिम दिन: २०८१/०८/२८ गते (13th Dec, 2024)
४) बोलपत्रको संक्षिप्त विवरण:
S.N | IFB. No | Cost Of Bidding Document (NRs) | Bid Security Amount (NRs) |
1 | CH/INSMEDS/01/2081-82 | 3000.00 | 4,62,100.00 |
५) बोलपत्र दस्तुर र बोलपत्र जमानत रकम दाखिलाका लागि चतरा अस्पतालको बैंक खाता विवरण:
Name Of The Bank: Rastriya Banijaya Bank, Dharan Branch
A/C Name: Chatara Aspatal A/C No.: 2160100004668001
६) बिडिंगसंग सम्बन्धित थप एबम पूर्ण जानकारीको लागि: www.bolpatra.gov.np/egp
………………………..
डा. गीरेन्द्र यादव
(नि. मे.सु.)
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।
नोट:-
यो सूचना ई-बिडिंग बारेको सूचनालाई सम्बन्धित सबैको थप जानकारीको लागि मात्र प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४वा ९८५२०२६२८४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।