१८ बैशाख २०८३, शुक्रबार

हार्दिक बधाई तथा शुभकामना
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको स्थानीय स्वास्थ्य सेवा, ज.हे.स. समूह, नवाैँ तह, मेडिकल सुपरिटेण्डेन्ट पदको लिखित एबम अन्तर्वार्ता परिक्षामा छनौट भई स्थायी नियुक्तिको लागि बन्दिपुर गाउँपालिका, तनहुँ (गृह जिल्ला) मा मेडिकल सुपरिटेण्डेन्ट पद (खुला तर्फ), नवाैँ तहका रूपमा सिफारिस हुनु भएकोमा चतरा अस्पतालका व्यवस्थापक डा. अनिल गिरी ज्युलाई चतरा अस्पताल परिवारको तर्फ वाट सफल कार्यकालका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौँ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]