०८ माघ २०८२, बुधबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५१२, मिति २०८१/१०/०७ र पुन प्रकाशित बिज्ञापनको म्याद थप सुचना प.सं.: २०८१/०८२, च.नं.: ५५८, मिति २०८१/१०/२५ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०२-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल पदहरु:

क्र.स माग पदहरू माग संख्य जम्मा कैफियत
महिला पुरूष खुल्ला
ल्याब टेक्नोलोजिष्ट वा ल्याब टेक्निसियन
हे.अ.
स्टाफ नर्स
अ.न.मि./अ.हे.ब.

परिक्षा संचालन विवरण:

क्र.स मिति समय स्थान कैफियत
२०८१/११/१६ बिहान १०:०० बजे देखि  चतरा अस्पताल

परिक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परिक्षा संचालन हुनेछ,
• लिखित परिक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परिक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
• लिखित परिक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।

थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७ वा ९८१६३३८६१४ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

………………………..

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]