०४ बैशाख २०८३, शुक्रबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७  गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८१/११/१९ गते सोमवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८१/११/२० गते मंगलवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद माग संख्या उपस्थित संख्य कै
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
ल्या. टे. वा ल्याव टेक्नोलोजिस्ट  
स्टाफ नर्स    
हे.अ    
अ.न.मी/ अ.हे.ब  

 

सिफारिस परिक्षार्थीको नामावलीः
क्र.स दर्ता नं.  नाम,थर पद बुबाको नाम,थर ठेगाना कुल अंक कै.
१९३ एलिना चौधरी ल्या.टेक्नो. वा ल्या.टे. भिखन चौधरी बराहक्षेत्र -४ ५५.०० छनौट
१९४ काजल गजमेर स्टाफ नर्स खड्क बहादुर गजमेर धरान -११ ५६.०० छनौट 
१९६ कलिना दर्नाल अ.न.मी/ अ.हे.ब गोपाल बाहदुर विश्वकर्मा धनकुटा – ४ ५०.०० छनौट

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]