२८ आषाढ २०८२, शनिबार

प्रस्तुत यस चतरा अस्पताल बाट मिति २०८१/०९/१८ (2nd jan. 2025) को ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना (CH/INSMEDS/09/2081-082) अनुसार पर्न आएका बोलपत्रको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएका बोलपत्रहरु मध्ये आइटम वाइज विडिंग अनुसार प्रति औषधिको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाताहरुको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (३) र (४) को प्रयोजनार्थ कार्य सम्पादन जमानत रकम सहित बोलपत्र स्वीकृति एबम सम्झौताका लागि मिति २०८१/१२/१३ गते सम्म आपूर्तिकर्तालाइ सम्झौता गर्न आउनु हुन सुचना प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]