बिषय: परीक्षा संचालन बारे सूचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रकाशित सुचना प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते अनुसार करार सेवा बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल पदहरु:
क्र.स | माग पदहरू | माग संख्य | जम्मा | कैफियत | ||
महिला | पुरूष | खुल्ला | ||||
१ | फिजियोथेरापिष्ट (BPT) | – | – | १ | १ |
परीक्षा संचालन विवरण:
क्र.स | मिति | समय | स्थान | कैफियत |
१ | २०८१/१२/०४ (सोमवार) | बिहान ८:०० बजे देखि | चतरा अस्पताल |
परीक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परीक्षा संचालन हुनेछ।
• लिखित परीक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परीक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
• लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।
थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।