बिषयः- खोप संञ्चालन रोस्टर बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल नियमित रुपमा हुने मासिक खोप तपशिल रोस्टर बमोजिम हुने ब्यहोरा जानकारी गराईन्छ ।
क्र.स मिति स्वास्थ्यकर्मी वडा खोप केन्द्र कै.
१ २०८२/०१/०५ राजेन्द्र चौधरी, गजेन्द्र न. यादव १ सुर्यकुण्ड
२ २०८२/०१/०६ राजेन्द्र चौधरी, गजेन्द्र न. यादव १ भन्डारीटार
३ २०८२/०१/०७ कुलानन अभिलाषी, सिता श्रेष्ठ २ तेह्रा आर.डि
४ २०८२/०१/०८ कुलानन अभिलाषी, गजेन्द्र न. यादव २ जब्दि
५ २०८२/०१/०९ कुलानन अभिलाषी, सिता श्रेष्ठ २ चतरा अस्पताल
६ २०८२/०१/१० राजेन्द्र चौधरी, सिता श्रेष्ठ १ बगुवा