२९ पौष २०८२, मंगलबार

मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार हार्दिक आभार प्रकट गर्दछौँ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]