२८ आषाढ २०८२, शनिबार

श्री सरोकारवाल सबै,

 

बिषयः करार सेवा म्याद थपको लागि निवेदन माग सम्बन्धमा

प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा सम्पुर्ण इच्छुक चिकित्सक तथा कर्मचारीहरुमा मिति २०८२/०३/१६ गते (सोमवार) सम्म मा नविकरण निवेदन प्रशासन शाखामा पेश गर्नुहुन अनुरोध गरिन्छ।

समयमै निवेदन नपरेमा करार सेवा नविकरण प्रक्रिया प्रभावित हुन सक्ने हुँदा, तोकिएको मितिभित्र निवेदन पेश गर्न हुन विशेष अनुरोध छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]