०४ साउन २०८२, शनिबार

श्री सरोकारवाल सबै,

 

बिषयः कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा

प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा मिति २०८२/०३/१३ गतेको ब्यवस्थापन समितिको  बैठक अनुसार प्रस्ताव नं. ६ को निर्णय नं. ६ अनुसार करार सेवा अवधि थपका लागि कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकनको (का.स.मु.) आधारमा करार अवधि थप गर्ने निर्णय भएको हँुदा सोहि बमोजिम कार्य सम्पादन मुल्यांकन फारम मिति २०८२/०३/३२ गते (बुधवार) सम्म मा प्रशासन शाखामा फारम माग गरि पेश गर्नुहुन अनुरोध गरिन्छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]