बिषय: परिक्षा संचालन बारे सूचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८२/०८३, च.नं.: ०५२, मिति २०८२/०५/११ गते बिज्ञापन नः ०३-२०८२/०८३ को परिक्षा तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल पदहरु:
| क्र.स | माग पदहरू | माग संख्य | जम्मा | कैफियत | ||
| महिला | पुरूष | खुल्ला | ||||
| १ | हे.अ. (Health Assistant) | – | – | १ | १ | |
| २ | फार्मेसी सहायक (Pharmacy Assistant) | – | – | १ | १ | |
परिक्षा संचालन विवरण:
| क्र.स | मिति | समय | स्थान | कैफियत |
| १ | २०८२/०६/०३ ( शुक्रवार ) | बिहान ११:०० बजे देखि | चतरा अस्पताल |
परिक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परिक्षा संचालन हुनेछ ।
• लिखित परिक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परिक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
• लिखित परिक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
• सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।
थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७,९८०७३९२३०४ वा ९८६०६८४६६३ मा सम्पर्क गर्नुहुन अनुरोध छ।