०४ बैशाख २०८३, शुक्रबार

श्री सरोकारवाल सवैज्यू,

विषयः- उपस्थित भई दिने वारे। ।

प्रस्तुत बिषयमा यस चतरा अस्पतालको आ.ब २०८१/०८२ को सार्बजनिक सुनुवाई तथा वार्षिकोत्स एबम लेखा प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम यहि मिति २०८२/१२ /०६ गते शुक्रवार बिहान ११ बजेका दिन कोशी प्रदेश सभा सदस्य माननीय ममता तामांग योन्जनज्यूको प्रमुख आथित्यमा कार्यक्रम संचालन हुने हुदा अतिथीको आतिथ्यता ग्रहण गरि कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]