०४ बैशाख २०८३, शुक्रबार

बिषयः के.एच.डि.सी (KHDC) सेवा बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हालसम्म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालनमा रहेको के.एच.डि.सी. ओ.पी.डी. नं. १ को सेवा, अर्को सूचना वा व्यवस्थापन नभएसम्मका लागि, दैनिक सञ्चालनमा रहेका ओ.पी.डी. नं. ७ र ८ बाट सेवा प्रदान गर्ने गरी अस्थायी व्यवस्था अनुरुप सम्पूर्ण सेवाग्राहीहरूले सोही अनुसार धैर्यधारण गरी सेवा लिनुहुन जानकारीसहित अनुरोध गरिन्छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]