०९ जेठ २०८३, शनिबार

६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता तथा सहकार्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। बालबालिकाको पोषण अवस्था सुधार तथा स्वस्थ भविष्य निर्माण गर्ने यस राष्ट्रिय अभियानमा यहाँहरूले पुर्याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा समेत यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]