के तपाई र तपाईकाे छरछिमेकमा जेष्ठ नागरिक हुनुहुन्छ त यदि हुनुहुन्छ भने जेष्ठ नागरिकले पाउने निशुल्क स्वास्थ्य विमा काे बारेमा जानकारी दिन नभुल्नु हाेला ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा