बिषय: नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल बिरामी भर्ना कक्ष वार्ड संचालन सुरु भएको, डेन्टल सेवा संचालन भएको, आँखा सेवा, ईमरजेन्सी, ओ.पी.डी. तथा काउन्टरमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल साबिक प्रा स्वा के चतराको ब्यबस्थापन समितिको मिति २०७८/०९/०६ गतेको निर्णयानुसार प्रकाशित सूचना अनुसार मिति २०७८/०९/१४ गते प्रकाशित नतिजाका […]
बिषय:- बाह्य लेखा परीक्षक नियुक्ति बारेमा । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतरा हाल चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति २०७८/१०/२२ गते निर्णय नं: ०७ अनुसार यस अस्पतालको आ.ब.२०७८/०७९ को अर्धबार्षिक एबम त्रैमासिक प्रारम्भिक प्रतिबेदन तयार गर्ने एबम बार्षिक “बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन […]
स्थापना: बि.सं:२०२९/०३/२५ (देखि २०३२ बिचमा (प्राप्त मौखिक विवरण अनुरुप)): ईलाका स्वास्थ्य चौकीको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र भएको मिति: २०५६/१०/२१ संघीय सरकारबाट स्थानीय संस्थामा हस्तान्तरण मिति: २०७४/०८/०१ ३६५ दिनै निशुल्क बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म ओ पी डी एबम २४ सै घण्टा ईमरजेन्सी सेवा: मिति २०७५/०५/०१ मिति २०७८ साल माघ २५ गते मंगलबारका […]
बिषय: योजनाका लागि कोटेशन माग गरिएको बारे सूचना ।। wada stariya yojana haru प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतरामा आ.ब. २०७८/०७९ मा वडा स्तरबाट संचालन हुने निम्नानुसारका योजनाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०६/२४ गतेको बैठक को निर्णयानुसार निम्नानुसार योजना संचालन गर्ने निर्णय भएअनुसार मिति २०७८/०८/१९ गते दिनको ४:०० बजे सम्ममा कोटेसन/निबेदन दस्तुर […]
बिषय: परिक्षा संचालन बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको तेश्रो पटक प.सं:२०७८/०७९, च.नं:९२, मिति २०७८/०५/२६ गते प्रकाशित सुचनामा आबेदन दिनुहुने BMLT पदका निबेदकहरुको निम्न मिति स्थान र समयमा निम्नानुसारको परिक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: पद: BMLT परिक्षा मिति: २०७८/०७/०७ गते आईतबार समय: बिहान […]
बिषय:- बाह्य लेखा परीक्षक नियुक्ति बारेमा । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०६/२४ गते निर्णय नं: २१ अनुसार यस स्वास्थ्य केन्द्रको आ.ब.२०७७/०७८ को “बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन भएको मिति देखि १४ दिनभित्र (मिति २०७८/०७/०८ दिनको ४:०० बजे सम्ममा) […]
बिषय:- मनोनयन बारे । श्री दिप नारायण धामी ज्यू, 9842343869, बराहक्षेत्र नगरपालिका: ६, चतरा, सुनसरी । श्री चन्द्र मगर ज्यू, 9852056252, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी । श्री डम्बर प्र. सिग्देल ज्यू, 9852057364, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी । श्री लंकमान बि.क.ज्यू, 9842054181, बराहक्षेत्र नगरपालिका: २, चतरा, सुनसरी । श्री अमर कटुवाल ज्यू, 9842093184, बराहक्षेत्र […]
बिषय: योजनाको उपभोक्ता समिति गठन बारे । प्रस्तुत सम्बन्धमा श्री १ नं वडा कार्यालय बराहक्षेत्र न पा को प.सं.:२०७८/०७९,च.नं: ४४६, मिति २०७८/०६/१० गतेको पत्रानुसार वडा स्तरीय योजना क्र.सं:१० “प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यास्थापन कार्य” का लागि निर्माण उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले ब्यबस्थापन समिति, सल्लाहकार समिति, वडा १ र २ का सम्पूर्ण जनप्रतिनिधिज्युहरु, वडा […]
बिषय: जानकारी एबम हार्दिक आभार बारे । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र न पा १ निबासी स्थानीय समाजसेबी बुद्धिजिबी श्री सुरेन्द्र राई ज्यूको समन्वयमा श्री १ नं वडा कार्यालयको सिफारिसमा श्री स्वास्थ्य सेवा बिभाग मार्फत प्राप्त भएका “अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमीटर, PPE लगाएतका स्वास्थ्य औजार उपकरण तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु” “हस्तान्तरण एबम सम्मान” कार्यक्रम प्रा स्वा के […]