बिषय: अ.हे.ब. को नतिजा प्रकशान बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतरा ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको निर्णयानुसार च.नं:६६, मिति २०७८/०५/१८ गते प्रकाशित सूचना अनुसार मिति २०७८/०६/०२ गते भएको लिखित, प्रयोगात्मक र अन्तरबार्ता गरी जम्मा १०० अंकको परिक्षा संचालन गरी निजहरुको जम्मा प्राप्तांकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएको हुदा सम्बन्धित सबैको लागि […]
बिषय: अ.हे.ब. कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं:६६, मिति २०७८/०५/१८ गतेको प्रकाशित सूचना अनुसार अ.हे.ब. पदका लागि माग भएको उमेद्वारहरुको निम्न मिति स्थान र समयमा परिक्षा संचालन हुने जानकारी गरिन्छ । निम्न: परिक्षाको मिति: २०७८/०६/०२ गते शनिबार, परिक्षा स्थलमा उपस्थित हुनुपर्ने समय: बिहान ११:०० बजे देखि, […]
बिषय: BMLT पदमा करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/०३/१६ दोश्रो पटक सूचना जारी मिति: २०७८/०५/०१ तेश्रो पटक सूचना जारी मिति: २०७८/०५/२६ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकको निर्णयानुसार २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागमा २०७८/०७९ का लागि […]
बिषय: ल्याबका केहि सेवाहरु स्थगित हुने बारेको सूचना । यहि मिति २०७८/०५/२७ गते देखि मिति २०७८/०५/३१ गते सम्म एक जना कोरोना POSITIVE हुनुभएको तीन जना क्षयरोग परिक्षणको तालिममा जानुहुने हुँदा सो पांच दिन ल्याब बिभागमा एक जना मात्र कर्मचारी हुनुहुने र ईमेर्जेंसी ल्याब सेवा समेत २४ सै घण्टा संचालन गर्नुपर्ने हुँदा ल्याब सेवामा केहि ढिलाई […]
बिषय: गहना भेटिएको बारे सूचना । प्रथम पटक सूचना प्रकाशन: मिति २०७८/०१/०७ दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०५/२१ प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०१/०६ गतेका दिन एक जना सेवाग्राही महानुभाबले कार्यालय परिसरमा कसैको गहना भेटि कार्यालयमा बुझाईदिनुभएको हुदा गहना हराउनुहुने सेवाग्राही महानुभाबले आफ्नो गहनाको विवरण दाबि प्रमाण सहित कार्यालयमा लिखित निबेदन दिनुहुन […]
बिषय: ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिको बैठक द्वारा ल्याब विभागमा सेवाग्राहीको बढ्दो चाप र ल्याब बिभाग पनि २४ सै घण्टा संचालन गर्नुपर्ने अति आवश्यक भएकाले ल्याब विभागमा जम्मा तीन जना मात्र (समिति तर्फ) कर्मचारीद्वारा संचालन हुन अति नै कठिन भईरहेको हुँदा […]
बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/०५/१८ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिको बैठकको निर्णयानुसार female attendent हुन अनिवार्य रहेका विभागहरुमा आवश्यक महिला स्वास्थ्यकर्मीहरु नियुक्तिका लागि १४ दिने सार्बजनिक सूचना प्रकाशन गर्ने निर्णय अनुसार सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: […]
बिषय: स्वास्थ्य उपचार पुर्जी बुझाउने सम्बन्धि सूचना गरिदिनुहुन बारेमा । प्रस्तुत सम्बन्धमा स्वास्थ्य केन्द्रको ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिद्वारा श्री स्वास्थ्य बिमा बोर्डद्वारा जारी गरिएको नया व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुद्वारा लिईएको स्वास्थ्य सेवाको दैनिक रुपमा दाबि गर्नुपर्ने र अधिकतम सात दिन भित्र गरिसक्नुपर्ने अन्यथा त्यसको दाबि (Claim) नै नहुने गरी सफ्टवेर सिस्टम बनेको […]
मिति :२०७८/०५/०१ बिषय: स्वास्थ्य बिमितहरुलाई अत्यन्त जरुरी सूचना । प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य बिमा कार्ड सक्रिय/सुचारु नहुदा सम्म स्वास्थ्य बिमा अन्तर्गत सेवा दिन असमर्थ भईने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं । स्वास्थ्य बिमा कार्ड नबिकरण […]
बिषय: BMLT पदमा करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/०३/१६ दोश्रो पटक सूचना जारी मिति: २०७८/०५/०१ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकको निर्णयानुसार २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागमा २०७८/०७९ का लागि प.सं:२०७७/०७८, च.नं:६३१, मिति २०७८/०३/१६ गते प्रकाशित […]
बिषय: OJT बिद्यार्थीहरुलाई कक्षा संचालन गर्ने सुबर्ण अवसर बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा बिभिन्न कलेजबाट बिभिन्न विभागमा OJT (On-The-Job-Training) मा आउनुहुने बिद्यार्थीहरुको शैक्षिक स्तर एबम प्रयोगात्मक शिक्षा तथा ज्ञान अभिवृद्धि गर्नका लागि एक जना प्रशिक्षकलाई कम्तिमा पनि दुई घण्टाको औपचारिक कक्षा (लिखित/प्रयोगात्मक) संचालन गरेमा सोका लागि समबन्धित तहको एक जना बिद्यार्थीको एक महिनाको […]