११ जेठ २०८३, सोमबार
कोरोना बिरुद्धको खोप संचालन समन्वय समिति गठन बारेमा

बिषय: खोप संचालन समन्वय समिति बारे । प्रस्तुत सम्बन्धमा नेपाल सरकार द्वारा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा संचालन भईरहने कोरोना बिरुद्धको खोप अभियानलाई सहजता सहित सफल बनाउनका लागि मिति २०७८/०४/१९ गते स्वास्थ्य केन्द्रमा भएको ब्यबस्थापन समिति सल्लाहकार समिति सम्पूर्ण राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरु उपस्थितिमा भएको सर्बपक्षिय बैठक द्वारा निम्नानुसारको खोप संचालन समन्वय समिति गठन गर्ने र […]

बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम दाबि बिरोध बारे ।

बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०३/१४ गते को प्रस्ताब एबम निर्णय नं ६ अनुसार यस स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधि आपूर्तिका लागि टेन्डर सूचना २१ (एक्काईस) दिनको म्याद राखी सूचना प्रकाशन गरी छनौट प्रक्रिया अघि बढाउने निर्णय […]

श्री बिराट मेडिकल कलेज बिराटनगर बाट स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

मिति २०७८ साल साउन ०८ गते शुक्रबारका दिन श्री बिराट मेडिकल कलेज बिराटनगर बाट श्री प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । चतरा PHC ।।

श्री २ नं वडा कार्यालयद्वारा तीन थान सिलीङ फ्यान हस्तान्तरण

श्री 2 न वडा कार्यालय बराहक्षेत्र नगरपालिका द्वारा मिति 2078/04/08 गते बिहिबारका दिन 3 (तीन) थान सिलिङ फ्यान प्राथमिक स्वास्थ्य केन्द्र चतरालाइ उपलब्ध गरिदिनुभएकोमा यी पन्खाहरु द्वारा सेवाग्राहिहरु एब्म सेवाप्रदायकहरुलाई धेरै राहत हुने बिस्वास ब्यक्त गर्दै आगामी दिनमा थप साथ सहयोगको अपेक्षाका साथ हार्दिक आभार व्यक्त गर्दछौं । चतरा PHC ।।

बिषय: ल्याब असिस्टेन्टको नियुक्तिका लागि निबेदन माग बारे ।

बिषय: नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा हाल सेवाग्राहीको संख्या अत्याधिक बढेको र ल्याब विभागमा जम्मा दुई जना मात्रै कर्मचारी कार्यरत रहनुभएको हुदा प,सं.:२०७७/०७८, च.नं: ६३१, मिति २०७८/०३/१६ गतेको सूचना अनुसार मिति २०७८/०३/२६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तर्वार्ता परीक्षाको च.नं:६६०, मिति २०७८/०३/२६ गते प्रकाशित नतिजा अनुसार प्रतिक्षारथ सुचिमा रहनुभएका […]

बिषय: बिज्ञप्ति ।

बिषय: बिज्ञप्ति । प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०४/०४ गते रातिको अन्दाजी १०:३० बजे ईमर्जेन्सीमा अन्दाजी १५ दिन देखि दिशा नभएर दिशा हुने औषधि लगाउन ल्याईनुभएकि बराहक्षेत्र २ निबासी बर्ष ७१ कि महिला सेवाग्राहीको तत्कालै सहज रुपमा सफल उपचार भई रहदाको अवस्थामा     मार्दक पदार्थ सेवन गरेर निजको छोरा तथा निजका दुई जना […]

बिषय: हार्दिक अपिल ।

बिषय: हार्दिक अपिल । प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०४/०४ गते रातिको अन्दाजी १०:३० बजे ईमर्जेन्सीमा अन्दाजी १५ दिन देखि दिशा नभएर दिशा हुने औषधि लगाउन ल्याईनुभएकि बराहक्षेत्र २ निबासी बर्ष ७१ कि महिला सेवाग्राहीको तत्कालै सहज रुपमा सफल उपचार भई रहदाको अवस्थामा     मार्दक पदार्थ सेवन गरेर निजको छोरा तथा निजका दुई […]

बिषय: नतिजा प्रकाशन बारे । मिति: २०७८/०३/२६

बिषय: नतिजा प्रकाशन बारे । मिति: २०७८/०३/२६

बिषय: स्टाफ क्यान्टिन संचालन बारे सूचना । दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०३/२४

बिषय: स्टाफ क्यान्टिन संचालन बारे सूचना । प्रथम पटक सूचना प्रकाशन: मिति २०७८/०३/१६ दोश्रो पटक सूचना प्रकाशन: मिति २०७८/०३/२४ प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको परिसरमा रहेको भवनमा स्टाफ क्यान्टिन संचालन गर्न स्टाफ क्यान्टिन संचालक छनौट गर्नका लागि स्वास्थ्य केन्द्रको च.नं:६३०, मिति २०७८/०३/१६ गते को सूचना अनुसार तोकिएको समयमा एक मात्र आबेदन परेको र हाल कोरोना […]

बिषय: कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना ।

बिषय: कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं:६३१, मिति २०७८/०३/१६ गतेको प्रकाशित सूचना अनुसार BMLT, Lab Technician र Lab Assistant पदका लागि माग भएको उमेद्वारहरुको निम्न मिति स्थान र समयमा परिक्षा संचालन हुने जानकारी गरिन्छ । निम्न: परिक्षाको मिति: २०७८/०३/२६ गते शनिबार, समय: बिहान १०:०० बजे देखि, […]

श्री गैरआवासीय नेपाली संघद्वारा दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रम, मिति २०७८/०३/२२

प.सं:२०७७/०७८,च.नं:६४९, मिति:२०७८/०३/२२ बिषय: अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिदिनुभएकोमा हार्दिक नमन । श्री गैरआवासीय नेपाली संघ, काठमान्डौ । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको च.न.:६२२ मिति २०७८/०३/१३ गतेको अनुरोध पत्रानुसार हालको बिश्वब्यापी माहामारीको समयमा अति आवश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्ट्रेटर दुई थान मिति २०७८/०३/२२ गते मंगलबार सौजन्य स्वरूप उपलब्ध गरिदिनुहुने श्री गैरआबासीय नेपाली संघ, काठमाण्डौ र हालको […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]