चतरा अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यु एब्म नि. स्वास्थ्य मन्त्री ज्यु, PSO बराहक्षेत्र न पा 2 निबासी श्री रोशन परियार ज्यु, बराहक्षेत्र न पा 2 वडा सदस्य श्री सृजना परियार ज्यु, स्वास्थ्य सेवा बिभागका तथ्यांक बिभाग प्रमुख श्री अनिल थापा ज्यु यी सबैकार्यका लागि हरदम प्रयत्नशील नि.सल्लहकार श्री लन्कमान बि.क. ज्यु र श्री चन्द्र मगर ज्यु, समिती सदस्य श्री रमेश कु बिश्ट ज्यु, श्री प्रहलाद भट्टराई ज्यु, श्री सिता पौडेल ज्यु र श्री गोपाल शर्मा ज्यु एब्म यो पुरै समय साथ सहयोग एबम मार्गनिर्देश गरिरहनुहुने बराहक्षेत्र नगर प्रमुख श्री रमेश कार्की ज्यु एब्म प्रदेस न 1 माननीय सांसद श्री ममता तामाङ ज्यु लगाएत यस कार्यमा प्रत्यक्ष एब्म अप्रत्यक्ष सहयोग गर्नुहुने सबैजनालाई चतरा अस्पतालको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं ।।
चतरा अस्पताल ।।