
बिषय: भुक्तानी सम्बन्धि जानकारी । प्रस्तुत सम्बन्धमा मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा हुन सफल” बराहक्षेत्र नगरपालिका वडा नं: ०२ स्थित चतरा अस्पतालमा पाल्नुहुने सेवाग्राहीहरु मध्ये ९०% भन्दा धेरै स्वास्थ्य बीमितहरु रहनुहुने हुँदा यस अस्पतालको आम्दानिको श्रोत पनि ९०% भन्दा धेरै स्वास्थ्य बीमा बोर्डमा निर्भर/आश्रित रहेको देखिन्छ । श्री […]
बिषय: जन्मदिनको हार्दिक शुभकामना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालका म्यानेजिंग डाईरेक्टर डा अनिल गिरी ज्यू र सहायक म्यानेजिंग डाईरेक्टर डा सुरज थापा मगर ज्यूको आज असार १९ गते पर्न गएको शुभ जन्मदिनको चतरा अस्पताल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ । निज द्वय चिकित्सकहरुद्वारा जन्मदिनको अवसरमा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा शर्बत (कागती-पानि) र रातो-मिठाई वितरण गरी […]
स्वास्थ्य बीमा सम्बन्धि जानकारी चतरा अस्पताल