२० बैशाख २०८३, आइतबार
बिषय: मे.अ. करार सेवामा लिने बारे सूचना ।

बिषय: मे.अ. करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/११/३० दोश्रो पटक सूचना जारी मिति: २०७८/१२/०८ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल को ब्यबस्थापन समितिको मिति २०७८/११/१२ गतेको निर्णयानुसार ब्यबस्थापन समिति अन्तर्गत मेडिकल अधिकृत पदका लागि नियुतिका लागि सात दिने सार्बजनिक सूचना मिति २०७८/११/३० गते प्रकाशन […]

बिषय: पिजियोथेरापिस्ट र अ.हे.ब. को नतिजा प्रकाशन एबम् दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम् दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/११/२२ गतेको निर्णयानुसार मिति २०७८/११/३० गते च.नं:५०५ अनुसार सूचना प्रकाशन भई मिति २०७८/१२/०८ गते कर्मचारी छनौट समितिद्वारा संचालित जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय:- फिजियोथेरापी सेवा स्थगित बारे ।

बिषय:- फिजियोथेरापी सेवा स्थगित बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक एक बर्षदेखि संचालित फिजियोथेरापी सेवा           बिसेस प्राबिधिक कारण अर्को सूचना नहुँदा सम्मका लागि स्थगित भएको व्यहोरा जानकारी गरिन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । साथै सेवा सुचारू हुनासाथ सूचना प्रकाशन गरी जानकारी गरिनेछ । प्रशासन शाखा चतरा अस्पताल  

बिषय: सक्कल प्रमाणपत्र बारे ।

श्री नईन्द्र कला लिम्बु ज्यू, अ.न.मि. बराहक्षेत्र -१, सुनसरी । बिषय: सक्कल प्रमाणपत्र बारे । प्रस्तुत सम्बन्धमा यस अस्पतालको च.नं.:४०८, मिति २०७८/११/०१ को सूचना अनुसार तपाई श्री नईन्द्र कला लिम्बु ज्यूबाट मिति २०७८/११/०५ दर्ता नं: १४२ मा हाजिर हुन पाउँ भनि निबेदन दिनुभएको भए पनि आज मिति २०७८/१२/०३ सम्ममा पनि तपाईको योग्यताको सक्कल प्रमाणपत्र कार्यालयमा […]

बिषय: करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/११/३० प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल को ब्यबस्थापन समितिको मिति २०७८/११/१२ गतेको निर्णयानुसार ब्यबस्थापन समिति अन्तर्गत निम्न पदका लागि नियुतिका लागि सात दिने सार्बजनिक सूचना प्रकाशन गर्ने निर्णय भएअनुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ […]

बिषय:- डेन्टल सेवा संचालन भईरहेको बारे ।

बिषय:- डेन्टल सेवा संचालन भईरहेको बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र Public Health Dentistry Department तथा College of Dental Surgery, BPKIHS बीच भएको सम्झौता अनुरुप एक जना MDS अध्ययनरत JR डा साब र दुई जना BDS इन्टर्नहरुको आबासीय पोस्टिंग भई दन्त चिकित्सा सेवा उपलब्ध भईरहेको जानकारी गरिन्छ । बिद्यार्थी कर्मचारी ब्यापार ब्यबसारी एबम ज्याला […]

बिषय:- डेन्टल सेवा आँखा सेवा एबम फिजियोथेरापी सेवा संचालन बारेमा ।

बिषय:- डेन्टल सेवा आँखा सेवा एबम फिजियोथेरापी सेवा संचालन बारेमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा बिद्यार्थी कर्मचारी ब्यापार ब्यबसारी एबम ज्याला मजदुरी गर्ने बर्ग लागएतलाई सहजता हुने डेन्टल उपचार सेवा, आँखा उपचार सेवा एबम फिजियोथेरापी सेवाहरु शनिबारका दिन खुला रहने हुँदा हाप्ताको एक दिन हुने नियमित बिदा बुधबारका दिन बिदा हुने व्यहोरा सम्बन्धित सबैको लागि […]

बिषय:- पुस्तकमा शुभकामना सन्देश सम्बन्धि ।

बिषय:- शुभकामना सन्देश सम्बन्धि । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालद्वारा प्रथम पटक प्रकाशन गर्न लागिएको “बार्षिक पुस्तिका: २०७८ : चतरा अस्पताल” मा यस अस्पतालका शुभेच्छुक व्यक्ति संघसंस्था एबम महानुभाबहरुलाई उक्त पुस्तकमा “शुभकामना सन्देश” दिन ईच्छुक हुनुभएमा निम्न महानुभाबहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ । निम्न: श्री योगेन्द्र कट्टेल ज्यू: ९८५२०२६२८४ श्री उत्सब खतिवडा ज्यू: ९८१६३३८६१४ शुभकामना […]

बिषय: हार्दिक निमन्त्रणा बारे ।

बिषय: हार्दिक निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र न पा:- २ नं वडा कार्यालयको मिति २०७८/११/१० गतेको च.नं.: १४३१ को पत्रानुसार वडा नं २ मा जम्मा घरपरिवार १७३१ र जम्मा जनसंख्या ८२०६ (आठ हजार दुई सय छ जना) रहेको र श्री स्वास्थ्य बिमा बोर्ड समन्वय शाखा कार्यालय ईनरुवा सुनसरीको मिति २०७८/११/११ गतेको च.नं.: ५३ को […]

बिषय: स्टाफ नर्स पदको नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/१०/२९ गतेको निर्णयानुसार मिति २०७८/११/०१ गते च.नं:४०९ अनुसार सूचना प्रकाशन भई मिति २०७८/११/१७ गते कर्मचारी छनौट समितिद्वारा लिखित (४० अंक), प्रयोगात्मक (२० अंक) एबम अन्तरबार्ता (४० अंक) गरी जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]