आ.ब.२०७९/०८० को लागि ल्याब केमिकल एबम सर्जिकल सामाग्री खरिद सम्बन्धि सूचना: चतरा अस्पताल
बिषय: MDGP बिशेषज्ञ चिकित्सक (नबौं तह) करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०२/२० गतेको बैठकद्वारा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी एक जना Full-Timer MDGP बिशेषज्ञ चिकित्सक (नबौं तह) नियुक्ति गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको […]