०७ आश्विन २०८३, बुधबार
बिषय: मे.अ. र बि. फार्मेसी करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्न मितिमा निम्न पदका लागि पदपूर्ति गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद र संख्या र विवरण: मेडिकल अधिकृत (MBBS): एक जना: चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७८/११/१२ […]

सामाजिक सुरक्षा कोष (SSF) संग MOU: मिति २०७९/०२/०३

मिति २०७९/०२/०३ देखि चतरा अस्पताल सामाजिक सुरक्षा कोष (SSF) संग MOU भई SSF को सेवाप्रदायक संस्था मा समेत सूचीकरण भइ SSF मा आबद्द महानुभाबहरुलाई SSF मार्फत बार्शिक रुपमा रु एक लाख सम्म को थप स्वास्थ्य सेवा लिन मिल्ने भएको छ ।। सम्पुर्ण चतरा अस्पताल टिमलाई हार्दिक बधाइ छ ।।

बिषय: CR मेसिन खरिद सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०७९/०१/१० ।।

बिषय: CR मेसिन खरिद सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०७९/०१/१० ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७८/०७९ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समिति र सल्लाहकार समितिको मिति २०७८/११/१३ गतेको संयुक्त बैठक र मिति २०७९/०१/०६ गतेको ब्यबस्थापन समितिको निर्णयानुसार यस अस्पतालमा […]

बिषय:- महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर संचालन हुने बारेमा ।

बिषय:- महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर संचालन हुने बारेमा । प्रस्तुत सम्बन्धमा श्री बराहक्षेत्र नगरपालिका र श्री करुणा फाउन्डेसन नेपाल बीचको सहकार्यमा यस चतरा अस्पताल बराहक्षेत्र न पा २ मा निम्न मिति स्थान र समयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर संचालन हुने हुँदा सम्बन्धित सबैको सूचनाका लागि यो सूचना […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]