बिषय: स्वास्थ्य उपचार पुर्जी बुझाउने सम्बन्धि सूचना गरिदिनुहुन बारेमा । प्रस्तुत सम्बन्धमा स्वास्थ्य केन्द्रको ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिद्वारा श्री स्वास्थ्य बिमा बोर्डद्वारा जारी गरिएको नया व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुद्वारा लिईएको स्वास्थ्य सेवाको दैनिक रुपमा दाबि गर्नुपर्ने र अधिकतम सात दिन भित्र गरिसक्नुपर्ने अन्यथा त्यसको दाबि (Claim) नै नहुने गरी सफ्टवेर सिस्टम बनेको […]
मिति :२०७८/०५/०१ बिषय: स्वास्थ्य बिमितहरुलाई अत्यन्त जरुरी सूचना । प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य बिमा कार्ड सक्रिय/सुचारु नहुदा सम्म स्वास्थ्य बिमा अन्तर्गत सेवा दिन असमर्थ भईने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं । स्वास्थ्य बिमा कार्ड नबिकरण […]
बिषय: BMLT पदमा करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/०३/१६ दोश्रो पटक सूचना जारी मिति: २०७८/०५/०१ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकको निर्णयानुसार २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागमा २०७८/०७९ का लागि प.सं:२०७७/०७८, च.नं:६३१, मिति २०७८/०३/१६ गते प्रकाशित […]
बिषय: OJT बिद्यार्थीहरुलाई कक्षा संचालन गर्ने सुबर्ण अवसर बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा बिभिन्न कलेजबाट बिभिन्न विभागमा OJT (On-The-Job-Training) मा आउनुहुने बिद्यार्थीहरुको शैक्षिक स्तर एबम प्रयोगात्मक शिक्षा तथा ज्ञान अभिवृद्धि गर्नका लागि एक जना प्रशिक्षकलाई कम्तिमा पनि दुई घण्टाको औपचारिक कक्षा (लिखित/प्रयोगात्मक) संचालन गरेमा सोका लागि समबन्धित तहको एक जना बिद्यार्थीको एक महिनाको […]
बिषय: स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य उपचार पुर्जी बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना । प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डद्वारा जारी गरिएको नया व्यवस्था अनुरुप स्वास्थ्य बिमितहरुद्वारा लिईएको स्वास्थ्य सेवाको दाबि दैनिक रुपमा गर्नुपर्ने र अधिकतम सात दिन भित्र गरिसक्नुपर्ने तत्पश्चात सोको दाबि (Claim) नै नहुने गरी सफ्टवेर सिस्टम कार्यान्वन भईसकेको अवस्थामा स्वास्थ्य संस्थाले सेवाग्राहीहरुले लिनुभएको सेवाको […]
बिषय: खोप संचालन समन्वय समिति बारे । प्रस्तुत सम्बन्धमा नेपाल सरकार द्वारा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा संचालन भईरहने कोरोना बिरुद्धको खोप अभियानलाई सहजता सहित सफल बनाउनका लागि मिति २०७८/०४/१९ गते स्वास्थ्य केन्द्रमा भएको ब्यबस्थापन समिति सल्लाहकार समिति सम्पूर्ण राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरु उपस्थितिमा भएको सर्बपक्षिय बैठक द्वारा निम्नानुसारको खोप संचालन समन्वय समिति गठन गर्ने र […]
बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०३/१४ गते को प्रस्ताब एबम निर्णय नं ६ अनुसार यस स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधि आपूर्तिका लागि टेन्डर सूचना २१ (एक्काईस) दिनको म्याद राखी सूचना प्रकाशन गरी छनौट प्रक्रिया अघि बढाउने निर्णय […]
मिति २०७८ साल साउन ०८ गते शुक्रबारका दिन श्री बिराट मेडिकल कलेज बिराटनगर बाट श्री प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । चतरा PHC ।।
श्री 2 न वडा कार्यालय बराहक्षेत्र नगरपालिका द्वारा मिति 2078/04/08 गते बिहिबारका दिन 3 (तीन) थान सिलिङ फ्यान प्राथमिक स्वास्थ्य केन्द्र चतरालाइ उपलब्ध गरिदिनुभएकोमा यी पन्खाहरु द्वारा सेवाग्राहिहरु एब्म सेवाप्रदायकहरुलाई धेरै राहत हुने बिस्वास ब्यक्त गर्दै आगामी दिनमा थप साथ सहयोगको अपेक्षाका साथ हार्दिक आभार व्यक्त गर्दछौं । चतरा PHC ।।
बिषय: नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रमा हाल सेवाग्राहीको संख्या अत्याधिक बढेको र ल्याब विभागमा जम्मा दुई जना मात्रै कर्मचारी कार्यरत रहनुभएको हुदा प,सं.:२०७७/०७८, च.नं: ६३१, मिति २०७८/०३/१६ गतेको सूचना अनुसार मिति २०७८/०३/२६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तर्वार्ता परीक्षाको च.नं:६६०, मिति २०७८/०३/२६ गते प्रकाशित नतिजा अनुसार प्रतिक्षारथ सुचिमा रहनुभएका […]
बिषय: बिज्ञप्ति । प्रस्तुत सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०४/०४ गते रातिको अन्दाजी १०:३० बजे ईमर्जेन्सीमा अन्दाजी १५ दिन देखि दिशा नभएर दिशा हुने औषधि लगाउन ल्याईनुभएकि बराहक्षेत्र २ निबासी बर्ष ७१ कि महिला सेवाग्राहीको तत्कालै सहज रुपमा सफल उपचार भई रहदाको अवस्थामा मार्दक पदार्थ सेवन गरेर निजको छोरा तथा निजका दुई जना […]