बिषय: हार्दिक निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र न पा:- २ नं वडा कार्यालयको मिति २०७८/११/१० गतेको च.नं.: १४३१ को पत्रानुसार वडा नं २ मा जम्मा घरपरिवार १७३१ र जम्मा जनसंख्या ८२०६ (आठ हजार दुई सय छ जना) रहेको र श्री स्वास्थ्य बिमा बोर्ड समन्वय शाखा कार्यालय ईनरुवा सुनसरीको मिति २०७८/११/११ गतेको च.नं.: ५३ को […]
बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/१०/२९ गतेको निर्णयानुसार मिति २०७८/११/०१ गते च.नं:४०९ अनुसार सूचना प्रकाशन भई मिति २०७८/११/१७ गते कर्मचारी छनौट समितिद्वारा लिखित (४० अंक), प्रयोगात्मक (२० अंक) एबम अन्तरबार्ता (४० अंक) गरी जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध […]
बिषय: हार्दिक बधाई । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कार्यरत अत्यन्त मिलनसार मिहिनेती बहुप्रतिभाशाली व्यक्तित्वका धनि यस चतरा अस्पतालको आ.ब.२०७६/०७७ का “उत्कृस्ट कर्मचारी पुरस्कार” द्वारा समेत सम्मानित कार्यालयका लागि अहोरात्र खटिनुहुने यस कार्यालयका सूचना अधिकारी सि.अ.हे.ब. श्री योगेन्द्र कट्टेल ज्यू लाई श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा २४ औं रास्ट्रिय स्वास्थ्य […]
बिषय: स्टाफ नर्स पदको परिक्षा संचालन सम्बन्धि । चतरा अस्पतालको मिति: २०७८/१०/२९ गतेको ब्यबस्थापन समितिको निर्णयानुसार च.नं.:४०९, मिति २०७८/११/०१ गतेको सूचना अनुसार स्टाफ नर्स पदमा दुई जनाका लागि आबेदन माग गरिएकोमा स्टाफ नर्स पदको लिखित प्रयोगात्मक एबम अन्तरबार्ता निम्न मिति स्थान र समयमा संचालन गरिने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ […]
बिषय:- धन्यबाद सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको संस्थापक ब्यबस्थापन समिति तथा सल्लाहकार समितिको मिति २०७८/१०/२९ गते बसेको प्रथम बैठक द्वारा बिसेस गरी साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैयाको चतरा अस्पतालमा स्तरोन्नति गर्ने श्री बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय र यस संस्थालाई यहाँसम्म पुर्याउन प्रत्य्क्ष एबम अप्रत्य्क्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधि ज्युहरु, राजनीतिक दल […]
बिषय: स्टाफ नर्स पदमा करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना जारी मिति: २०७८/११/०१ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल बिरामी भर्ना कक्ष वार्ड संचालन सुरु भएको, डेन्टल सेवा संचालन भएको, आँखा सेवा, ईमरजेन्सी, ओ.पी.डी. तथा काउन्टरमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल को ब्यबस्थापन समितिको मिति २०७८/१०/२९ गतेको निर्णयानुसार ब्यबस्थापन समिति अन्तर्गत […]
बिषय: नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल बिरामी भर्ना कक्ष वार्ड संचालन सुरु भएको, डेन्टल सेवा संचालन भएको, आँखा सेवा, ईमरजेन्सी, ओ.पी.डी. तथा काउन्टरमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल साबिक प्रा स्वा के चतराको ब्यबस्थापन समितिको मिति २०७८/०९/०६ गतेको निर्णयानुसार प्रकाशित सूचना अनुसार मिति २०७८/०९/१४ गते प्रकाशित नतिजाका […]
बिषय:- बाह्य लेखा परीक्षक नियुक्ति बारेमा । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतरा हाल चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति २०७८/१०/२२ गते निर्णय नं: ०७ अनुसार यस अस्पतालको आ.ब.२०७८/०७९ को अर्धबार्षिक एबम त्रैमासिक प्रारम्भिक प्रतिबेदन तयार गर्ने एबम बार्षिक “बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन […]
स्थापना: बि.सं:२०२९/०३/२५ (देखि २०३२ बिचमा (प्राप्त मौखिक विवरण अनुरुप)): ईलाका स्वास्थ्य चौकीको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र भएको मिति: २०५६/१०/२१ संघीय सरकारबाट स्थानीय संस्थामा हस्तान्तरण मिति: २०७४/०८/०१ ३६५ दिनै निशुल्क बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म ओ पी डी एबम २४ सै घण्टा ईमरजेन्सी सेवा: मिति २०७५/०५/०१ मिति २०७८ साल माघ २५ गते मंगलबारका […]