बिषय: सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति समय र स्थानमा कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ ज्यूको प्रमुख आतिथ्यता र नगर प्रमुख श्री रमेश कार्की ज्यूको विशिष्ट आतिथ्यतामा हुन गईरहेको हुँदा चतरा अस्पतालका सम्पूर्ण सेवाग्राही, सरोकार निकाय, संघ/संस्था, महिलास्वास्थ्यस्वयंसेविका, पत्रकार एवम् […]
प्राथमिक स्वास्थ्य केन्द्र चतराको आर्थीक बर्ष २०७७/०७८ को श्रावण महिना देखि पौष मसान्त सम्मको विभागीय रिपोर्टिंग यसै साथ समाबेश गरिएको छ । एक्सरे बिभागको अर्धबार्षिक रिपोर्ट ०७७/०७८, चतरा PHC धन्यबाद । सुकुमाया लिम्बु, रेडियोग्राफर, प्रा स्वा के चतरा
२०७७ सालको बैशाख महिनाको मासिक रिपोर्ट
२०७६-१२-२५ देखि २८ गते सम्म मात्रै २६ जना झाडापखाला र ज्वरोका बिरामी, प्रा स्वा के चतरामा
मिति २०७६-१२-३० गतेको सेवाग्राही विवरण
“२०७६ श्रावण देखि फाल्गुण महिना सम्मको आठ महिनाको सेवाग्राही विवरण”