#सूचना एवम् अनुरोध#
बिषय: नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुले KHDC मा नाम दर्ता गराउनुहुन सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र KHDC नेपाल बीच सम्झौता भई “NCD (नसर्ने रोग) क्लिनिक” तपशिल बमोजिमको समयमा संचालन भई आवश्यक स्वास्थ्य परिक्षण एवम् परामर्श भईरहेको छ । यद्यपि यस समय सम्ममा कतिपय सेवाग्राहीहरु KHDC मार्फत स्वास्थ्य परिक्षण एवम् परामर्श सेवा लिन […]
बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको “सुझाब पेटिका” लाई मिति २०८१/०८/१६ गते अस्पतालका म्यानेजिंग डाईरेक्टर, सूचना अधिकारी, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका नौ (९) वटा सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: सुझाब नं ०१: “बिजयादशमीको […]
बिषय: चश्माको शिशा तथा डेन्टल क्राउन खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।। खरिद सूचना नं: ०२ र ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “चश्माको शिशा तथा डेन्टल क्राउन” का लागि […]
बिषय: आयुर्बेद चिकित्सा सेवा सम्बन्धि जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, द्वारा आयुर्वेदिक चिकित्सा सेवा अन्तर्गत तपशिल बमोजिमका सेवाग्राहीहरुको बिशेष उपचार भईरहेको हुँदा सम्बन्धित समस्या भएका महानुभाबहरुलाई जानकारीको लागि यो सूचना […]
बिषय: ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। खरिद सूचना नं: ०४-०७/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन […]
बिषय:- परोपकार कोष सम्बन्धि जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको निबर्तमान समिति, निबर्तमान सल्लाहकार समिति, बर्तमान समिति तथा सहयोगी दाताहरुद्वारा प्राप्त सहयोग रकमबाट संचालित “परोपकार कोष: चतरा अस्पताल” संग चतरा अस्पतालको व्यवस्थापन समितिको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं: ०४ अनुसार अस्पतालमा स्वास्थ्य बीमामा उधारो कारोबार बृद्धि भई अस्पतालमा नगद प्रबाह कमिका कारण सेवाग्राहीहरुको […]
बिषय: आयुर्बेद चिकित्सा सेवा संचालन भईरहेको जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, मार्फत आयुर्वेदिक स्वास्थ्य सेवा प्रबाह भईरहेको जानकारी गर्दै स्वास्थ्य सेवालाई एकीकृत रुपमा सबल गुणस्तरीय बनाउंदै अघि बढाउने यस चतरा […]
बिषयः- जिम्मेवारी तोकिएको बारेमा । प्रस्तुत सम्बन्धमा मिति २०८१/०३/३० र ३१ गते आईतबार र सोमबारका दिन आ.ब. २०८०/८१ को अन्तिम मौज्दात गणना (Stock Count) गर्नुपर्ने हुँदा तपशिल बमोजिमको विभागहरूमा तपशिल बमोजिमका महानुभावहरूलाई सम्बन्धित जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ । तपशिलः क्र.स विभाग जिम्मेवार महानुभावहरू कै. १ फार्मेसी विभाग श्री साहदत मन्सुरी, श्री सपना श्रेष्ठ, श्री […]
बिषय: सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति समय र स्थानमा कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ ज्यूको प्रमुख आतिथ्यता र नगर प्रमुख श्री रमेश कार्की ज्यूको विशिष्ट आतिथ्यतामा हुन गईरहेको हुँदा चतरा अस्पतालका सम्पूर्ण सेवाग्राही, सरोकार निकाय, संघ/संस्था, महिलास्वास्थ्यस्वयंसेविका, पत्रकार एवम् […]