२८ आषाढ २०८२, शनिबार
कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा

श्री सरोकारवाल सबै,   बिषयः कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा । प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा मिति २०८२/०३/१३ गतेको ब्यवस्थापन समितिको  […]

मिति २०८२/०१/२० गते भएको बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन

मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार […]

नेत्र (आँखा) सेवा प्रवाह नहुने वारे।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल नेत्र (आँखा) बिभागको लागि स्तर उन्नति तथा शिप विकाश तालिम मिति २०८१/१२/१० गते वाट मिति २०८२/०१/०२ गते सम्म रहेको हुँदा उक्त तालिम पस्चात २०८२/०१/०३ गते वाट पुनः नेत्र सेवा सुचारु हुने यसै सुचनाको साथ जानकारी गराईन्छ। यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।

बिषयः नतिजा प्रकाशन वारे ।

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना  र  प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: परीक्षा संचालन बारे सूचना।

बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग […]

बिषय: प्रेस विज्ञाप्ती ।

  प्रस्तुत सम्बन्धमा मिति २०८१/११/१७ गतेका दिन ओ.पि.डी सेवा लिने क्रममा सेवाग्राही र अस्पतालका डाक्टर बीच सामाजिक संञ्जलमा भनिएको विवाद प्रती अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा मिति २०८१/११/१८ गतेका दिन अस्पताल प्रशासन, व्यवस्थापन समिति सहित सेवाग्राही र डाक्टर पक्ष बीच वार्ता भएको जानकारी गरिन्छ । दुई पक्षका कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको […]

करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/११/१६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह संख्या निबेदन […]

नतिजा प्रकाशन वारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७  गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन […]

विषयःसुचनाको म्याद थप बारे।

विषयःसुचनाको म्याद थप बारे। प्रस्तुत सम्बन्धमा प.स. २०८१/०८२, च.न. ५१२, मिति २०८१/१०/०७ गते प्रकाशन सूचनाको बिज्ञापन नं. ०२-२०८१/८२ लाई पुन ७ (सात) दिन २०८१/११/०२ गते शुक्रवार दिनको ४:०० बजे सम्मको लागि अवेदन म्याद थप गरिएको जनकारी गरिएको छ।  

बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२

बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार प्रकाशित सूचना बमोजिम केहि […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]