बिषय:- बिज्ञप्ति बारे । सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । चतरा अस्पताल ।
निमन्त्रणा ! निमन्त्रणा ! ! निमन्त्रणा ! ! ! उपर्युक्त सम्बन्धमा “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गर्न सफल चतरा अस्पताल मा KHDC नेपाल र चतरा अस्पतालको सहकार्यमा यहि मिती २०८१/०२/०३ गते बाट नसर्ने रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) क्लिनिक उद्घाटन बराहक्षेत्र नगर प्रमुख श्री रमेश कार्कीज्यूको प्रमुख […]
उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०१/३१ गते (सोमवार) भित्र तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ १ चतरा अस्पताल (बीमा शाखा १५ नं.) नगिना वानिया […]
मिति २०८०/१२/२३ गतेका दिन UK का प्रोफेसर डा लगायत वि.पि. कोईराला बिज्ञान प्रतिष्ठान का डाक्टरहरू सहितको टिम चतरा अस्पतालमा छाती, किड्नी, मुटु र सुगर जस्ता रोगको लागी ओ.पी.डी सेवा सन्चालन का लागी अनुगमन ।
उपरोक्त सम्बन्धमा मिति २०८०/१२/१२ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।
आज मिती २०८०/१०/१५ गते स्वास्थ्य बीमा बोर्डका अध्यक्ष श्री डा. गुणराज लोहनी सर , कार्यकारी निर्देशक डा. दामोदर बसौला सर र बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ सर संग स्वास्थ्य बीमा कार्यक्रमको बारेमा चतरा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष ज्यू होम प्रसाद गौतम , उपाध्यक्ष ज्यू प्रदिप वस्नेत, व्यवस्थापन समिति सदस्य ज्यू रमेश बिष्ट सर र गोकुल गुरागाईं […]
बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२० अनुसार मिति २०८०/१०/०१ गते देखि लागु हुने गरी चतरा अस्पतालको सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने जिम्मेवारी तपशिल बमोजिमका कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.सं. […]
मिति २०८०/०९/२९ गते सुनसरी प्रमुख जिल्ला अधिकारी ज्यू, सुनसरी जिल्ला प्रहरी प्रमुख ज्यू र सुनसरी डिभिजन बन कार्यालय प्रमुख ज्यू द्वारा चतरा अस्पताल अबलोकन गर्नुहुँदै र उहाँहरुलाई नगर प्रमुख एवम् संरक्षक र अस्पताल अध्यक्ष ज्युहरुद्वारा स्वागत गर्नुहुँदै। चतरा अस्पताल ।