मधेशी टोल धरदैलो कार्यक्रम सम्पन्न पस्चात अबको कार्यक्रम यहि हप्त भित्र नमुना टोलमा रहेको जनकारी गर्दछौ। संकलित विवरण अनुसार बिमीत को संख्या केही मात्रमा कमी रहेको छ। जस्मा अर्थिक अवस्था को कमि अधिक्तम ले बताएका छन् भने अन्यकारणहरू स्वास्थ्य बिमा सम्बन्धि समस्या, बिमा अध्यवधि गर्न बिर्सेको जस्ता रहेका छन्।
बिषय:- आ.ब.२०८०/०८१ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०७ अनुसार चतरा अस्पताल (साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरा) को “आ.ब.२०८०/०८१ को लागि बाह्य […]
बिषय: सार्बजनिक सुनुवाईमा सहभागी सम्पूर्ण महानुभाबहरुलाई हार्दिक आभार बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०२ द्वारा मिति २०८०/०८/०७ गते संचालन गरिएको चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित एबम सहभागी सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रममा प्राप्त सुझाबहरुलाई क्रमश कार्यान्वयन गर्दै जाने निर्णयानुसार आगामी दिनमा पनि […]
श्री सामाजिक परीक्षण समिति, (आ.ब.२०७९/०८०), चतरा अस्पताल । बिषय: सामाजिक परीक्षण समितिलाई हार्दिक आभार बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०१ द्वारा चतरा अस्पतालको आ.ब.२०७९/०८० को “सामाजिक परीक्षण समिति” द्वारा निर्धारित समय मै प्रतिबेदन तयार गरी प्रस्तुत गरिदिनुभएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्ने निर्णयानुसार आगामी दिनमा पनि यहाँहरुको साथ […]
बिषय: हार्दिक आभार बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं: ३२०, मिति २०८०/०८/०७ गते र च.नं: ३५४, मिति २०८०/०८/२१ गतेको “निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारे” को सूचना अनुसार चतरा अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारी ज्यूहरुद्वारा बराहक्षेत्र न पा: १ र २ का महानुभाबहरुको स्वास्थ्य बीमा गरि सहयोग गरिदिनुभएको प्रति चतरा अस्पताल व्यवस्थापन समितिको मिति […]
बिषय: चतरा अस्पतालका कर्मचारीहरुद्वारा पुन: निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं: ३२०, मिति २०८०/०८/०७ गतेको निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारेको सूचना पश्चात चतरा अस्पतालमा कार्यरत तपशिल बमोजिमका कर्मचारी ज्यूहरुद्वारा बराहक्षेत्र न पा: १ र २ का महानुभाबहरुको तपशिल बमोजिमको संख्यामा यहि मङ्सिर र फाल्गुण देखि सुचारु हुने गरी […]
विषय:- भिडियो एक्सरे सेवा समय बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको निर्णयानुसार बिहानै देखि भिडियो एक्सरे सेवा संचालनका लागि सेवाग्राहीहरुद्वारा भईरहेको अनुरोध अनुसार चतरा अस्पतालमा रेडियोलोजिस्ट द्वारा हरेक सोमबार र बिहिबारका दिन संचालित भिडियो एक्सरे सेवा अब उपरान्त तपशिल बमोजिमको सेवा समयमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि […]
बिषय: औषधि आपूर्तिका लागि राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि पुन: सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८०/०८/१४ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार प.स.२०८०/०८१, च.न.: १५३, मिति २०८०/०६/२० अनुसार […]