बिषय: आपूर्तिकर्ता छनौट सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आ.ब. २०७९/०८० का लागि औषधि आपूर्तिकर्ता तथा ल्याब केमिकल डेन्टल एबम सर्जिकल सामाग्री आपूर्तिकर्ता छनौट निम्न मिति स्थान र समयमा हुने हुँदा सम्बन्धित निवेदकहरु सबैलाई उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: प.सं:२०७८/०७९, च.नं:७५६ मिति २०७९/०३/१६ गते प्रकाशित औषधि आपूर्तिको सूचना र प.सं:२०७८/०७९, […]