बिषय:- सम्पर्क नं हरु बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र सेवाग्राहीहरु बीचको सहज सम्पर्क सहित सम्बन्ध अझ प्रगाड बनाउन र कहिले काँही पर्न सक्ने आपतकालीन अवस्थालाई समेत मध्यनजर गरी मिति २०७९/०७/११ को निर्णय नं: १४ अनुसार ब्यबस्था भए बमोजिम चतरा अस्पतालमा निम्न फोन नं हरुमा समेत सम्पर्क गर्न सकिने व्यहोरा जानकारी सहित अनुरोध […]