बिषय:- आ.ब.२०७९/०८० को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि दोश्रो एबम अन्तिम पटक प्रकाशन गरिएको सूचना । प्रथम पटक सूचना प्रकाशन: च.न. ३३०, मिति २०७९/०९/०६ गते । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ गतेको बैठक निर्णय नं: ०१ अनुसार यस अस्पतालको “आ.ब.२०७९/०८० को चौमासिक प्रारम्भिक प्रतिबेदन र बार्षिक […]
बिषय:- ल्याब बिभागका लागि प्रिज खरिदका लागि कोटेसन माग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: ०६ अनुसार ल्याब बिभागका लागि निम्न तोकिएको विवरण सहितको एक थान फ्रिज खरिदका लागि कोटेसन माग गर्ने निर्णय भएअनुसार ईच्छुक सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । फ्रिजसंग सम्बन्धि बिस्तृत जानकारी […]
श्री चतरा अस्पताल ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पताल निबर्तमान ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पताल निबर्तमान सल्लाहकार समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण चिकित्सक ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण HOD एबम कर्मचारी ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण स्वास्थ्य महिलास्वंसेविका ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण शुभचिन्तक महानुभाब ज्यूहरु । बिषय:- लेख रचना […]