श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति, चतरा, बराहक्षेत्र न पा:२, सुनसरी । बिषय: पार्किंग सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार चतरा अस्पतालको पार्किंग स्थान सानो/अभाब भएको हुँदा हाटखोला हटिया प्रयोजनका लागि आउने सवारी साधनहरु अस्पतालको परिसरमा रहेको पार्किंग क्षेत्रमा पार्किंग नगरिदिन अनुरोध गर्दै सोहि अनुसार […]
बिषय: स्वास्थ्य बिमामा रिफर हुन र नियमित औषधि लिन सेवाग्राही स्वयं अनिवार्य उपस्थित हुनुपर्ने बारे सूचना । प्रस्तुत सम्बन्धमा श्री स्वास्थ्य बिमा बोर्डको निर्देशन एबम चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं: ०८ अनुसार स्वास्थ्य बिमाका सेवाग्राहीहरुलाई यस अस्पतालमा हुन नसक्ने कुनै बिशेष किसिमका उपचारका लागि थप सुबिधा सम्पन्न उच्च स्वास्थ्य संस्थामा […]
बिषय: MDGP बिशेषज्ञ सेवा बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालमा मिति २०७९/०४/२५ गते देखि हरेक दिन (शनिबारका दिन बाहेक) MDGP बिशेषज्ञ सेवा निम्न समयमा निम्न बिशेषज्ञ चिकित्सक द्वारा संचालन भईरहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । बिशेषज्ञ चिकित्सक: डा बिष्णु भण्डारी MD (GP & EM), NAMS, NMC: 14458 […]