बिषय: ल्याब टेक्नोलोजीष्ट (बि. एम .एल. टि.) करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०१/०३ को निर्णयानुसार सम्बन्धित सबैको […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा ब्यबस्थापन समितिको मिति २०७९/१२/१० गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०७९/०८०, च.नं: ५३०, मिति २०७९/१२/११ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: रेडियोग्राफर ( डिप्लोमा इन रेडीयोग्रफी)का लागि:- […]
बिषय: प्रयोगशाला औजार उपकरण खरिद सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०७९/१२/११ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७९/०८० को ब्यबस्थापन समितिको आन्तरिक श्रोतको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको बैठक निर्णय नं: ०३ र मिति २०७९/१२/१० गतेको बैठक निर्णय […]
बिषय: रेडियोग्राफर करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/१२/१० को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको […]
विश्व मुख स्वास्थ्य दिवश 2079/12/06 गत्तेका दिन चतरा अस्पताल द्धारा आयोजीत निःशुल्क स्वास्थय परीक्षणका साथै निःशुल्क आँखा परीक्षण कार्यक्रम विपिकोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरी आँखा अस्पताल को सहकार्य मा बराहक्षेत्र नगरपालिका मा अवस्थित वृद्ध आश्रम मा हुने जानकारी गराउँदछौ।