११ जेठ २०८३, सोमबार
फिजियोथेरापिष्ट (BPT) पदको परीक्षा संचालन बारे सूचना।

बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रकाशित सुचना प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते अनुसार करार सेवा बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग पदहरू माग […]

बोलपत्र स्वीकृत एवम् सम्झौता बारे सुचना

प्रस्तुत यस चतरा अस्पताल बाट मिति २०८१/०९/१८ (2nd jan. 2025) को ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना (CH/INSMEDS/09/2081-082) अनुसार पर्न आएका बोलपत्रको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएका बोलपत्रहरु मध्ये आइटम वाइज विडिंग अनुसार प्रति औषधिको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाताहरुको लागि सार्वजनिक खरिद ऐन २०६३ को […]

बिषयः नतिजा प्रकाशन वारे ।

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना  र  प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: परीक्षा संचालन बारे सूचना।

बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग […]

बिषय: प्रेस विज्ञाप्ती ।

  प्रस्तुत सम्बन्धमा मिति २०८१/११/१७ गतेका दिन ओ.पि.डी सेवा लिने क्रममा सेवाग्राही र अस्पतालका डाक्टर बीच सामाजिक संञ्जलमा भनिएको विवाद प्रती अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा मिति २०८१/११/१८ गतेका दिन अस्पताल प्रशासन, व्यवस्थापन समिति सहित सेवाग्राही र डाक्टर पक्ष बीच वार्ता भएको जानकारी गरिन्छ । दुई पक्षका कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको […]

करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/११/१६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह संख्या निबेदन […]

नतिजा प्रकाशन वारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७  गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन […]

परिक्षा संचालन बारे सूचना।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५१२, मिति २०८१/१०/०७ र पुन प्रकाशित बिज्ञापनको म्याद थप सुचना प.सं.: २०८१/०८२, च.नं.: ५५८, मिति २०८१/१०/२५ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०२-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना […]

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको स्थानीय स्वास्थ्य सेवा, ज.हे.स. समूह, नवाैँ तह, मेडिकल सुपरिटेण्डेन्ट पदको लिखित एबम अन्तर्वार्ता परिक्षामा छनौट भई स्थायी नियुक्तिको लागि बन्दिपुर गाउँपालिका, तनहुँ (गृह जिल्ला) मा मेडिकल सुपरिटेण्डेन्ट पद (खुला तर्फ), नवाैँ तहका रूपमा सिफारिस हुनु भएकोमा चतरा अस्पतालका व्यवस्थापक डा. अनिल गिरी ज्युलाई चतरा अस्पताल […]

बिषय: सार्बजनिक सुनुवाई तथा साझा सवाल कार्यक्रममा निमन्त्रणा बारे ।

बिषय: सार्बजनिक सुनुवाई तथा साझा सवाल कार्यक्रममा निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा नेपालको “राष्ट्रिय स्वास्थ्य नीति: २०७६” को रणनीति बुँदा नं: ६.१९.२ र ५ अनुसार चतरा अस्पतालको आ.ब.२०८१/०८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रमको बुँदा नं: ७६ अनुरुप चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०६/१८ गतेको निर्णय नं: ०८ बमोजिम चतरा अस्पतालमा तपशिल बमोजिमको मिति स्थान […]

बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे ।

बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति 2081 श्रावण देखि पौष मसान्त सम्मको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या १ चतरा अस्पताल […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]