११ जेठ २०८३, सोमबार
विषयः– सामाजिक परीक्षणका लागि राय/मत/जवाफ संकलन सम्बन्धमा।

प्रस्तुत सम्बन्धमा, मिति २०८२/०७/२४ गते बसेको चतरा अस्पताल सामाजिक परीक्षण समितिको प्रस्ताव नं. ४ तथा निर्णय नं. ४ अनुसार, थप प्रतिक्रिया, राय तथा सुझावहरू संकलन गर्नका लागि सार्वजनिक रूपमा गुगल फर्ममार्फत ७ (सात) दिने म्यादसहित राय/मत/जवाफ संकलन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।उक्त निर्णय अनुसार सार्वजनिक सूचना संगै तपशिलक गुगल फर्मको लिंक/QR लिंक प्रकाशित गरिएको […]

करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०४-२०८२/०८३

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०७/१६ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारको पदमा पदपूर्तिको लागि सूचना प्रकाशन  गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय / स्थान कै. १ हे.अ (Health Assistant) पाँचौ १ (एक) ५००।०० (रु पाँच सय मात्र) […]

बिषय: करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०३-२०८२/०८३

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०५/११ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारका पदहरूमा पदपूर्तिको लागि सूचना प्रकाशन  गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय कै. १ हे.अ (Health Assistant) पाँचौ १ (एक) ५००।०० (रु पाँच सय मात्र) मिति २०८२/०५/१२ गते देखि २०८२/०५/२६ […]

BMLT करार सेवामा लिने बारे सूचना

बिषय: करार सेवामा लिने बारे सूचना । पहिलो विज्ञापन नं: ०१-२०८२/०८३, बिज्ञापन नं: ०२-२०८२/०८३ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८२/०३/१३ गतेको निर्णयानुसार प्रकाशन गरिएको सुचना पुन दोस्रो पटक प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः […]

बार्षिक नीति तथा कार्यक्रम एवम् बजेटका लागि सुझाब संकलन बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८२/०८३ को “बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक बजेट” निर्माण समितिको मिति २०८२/०४/२२ गतेको बैठक निर्णय नंः ०२ अनुसार मिति २०८२/०४/२९ गते ४:०० बजे सम्म सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु, विभिन्न कार्यालय/संघ/संस्था/वन/बैंक/सहकारी/सुरक्षा निकाय/बिद्यालय/आमा […]

बिषय:- सम्झौताको म्याद थप बारे ।

श्री आपूर्तिकर्ताहरु (सबै) बिषय:- सम्झौताको म्याद थप बारे । प्रस्तुत सम्बन्धमा मिति  २०८२/३/३१ गते अस्पताल व्यबस्थापन समितिको बैठकको निर्णय नं १ अनुसार चतरा अस्पतालमा साबिक मेसिन संगै सम्झौता भएको ल्याब केमिकल ,एक्सरे फ्लिम, सर्जिकल सामाग्री लगायत मेसिन संगै सम्झौता भएको भन्दा बाहेक ल्याब केमिकल , आयुर्वेद औषधि डेन्टल सर्जिकल   ,इ बिडिंग औषधि ,सशुल्कको औषधि को  […]

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते।

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते यस अस्पतालका लागि आ.व २०८२/०८३ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु तथा सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरुवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत […]

कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा

श्री सरोकारवाल सबै,   बिषयः कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा । प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा मिति २०८२/०३/१३ गतेको ब्यवस्थापन समितिको  […]

करार सेवा म्याद थपको सुचना माग वारे ।

श्री सरोकारवाल सबै,   बिषयः करार सेवा म्याद थपको लागि निवेदन माग सम्बन्धमा। प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा सम्पुर्ण इच्छुक चिकित्सक तथा कर्मचारीहरुमा […]

मिति २०८२/०१/२० गते भएको बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन

मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार […]

नेत्र (आँखा) सेवा प्रवाह नहुने वारे।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल नेत्र (आँखा) बिभागको लागि स्तर उन्नति तथा शिप विकाश तालिम मिति २०८१/१२/१० गते वाट मिति २०८२/०१/०२ गते सम्म रहेको हुँदा उक्त तालिम पस्चात २०८२/०१/०३ गते वाट पुनः नेत्र सेवा सुचारु हुने यसै सुचनाको साथ जानकारी गराईन्छ। यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]