श्री चतरा अस्पताल ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पताल निबर्तमान ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पताल निबर्तमान सल्लाहकार समिति पदाधिकारी ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण चिकित्सक ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण HOD एबम कर्मचारी ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण स्वास्थ्य महिलास्वंसेविका ज्यूहरु, श्री चतरा अस्पतालका सम्पूर्ण शुभचिन्तक महानुभाब ज्यूहरु । बिषय:- लेख रचना […]
बिषय:- पुस्तक प्रकाशनका लागि कोटेसन माग सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: ०९ अनुसार निम्न विवरणको चतरा अस्पतालको “बार्षिक पुस्तिका: २०७८” एक हजार प्रति (१००० प्रति), प्रकाशनका लागि कोटेसन माग गर्ने निर्णय भएअनुसार ईच्छुक सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: क्र.सं. विवरण पानाको ग्राम […]
बिषय:- “सुझाब पेटिका” मा प्राप्त सुझाब सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: १८ अनुसार चतरा अस्पतालमा रहेको सुझाब पेटिका ब्यबस्थापन समितिको रोहबरमा मिति २०७९/०९/०३ गते खोलि त्यहाँ प्राप्त सुझाबहरु उपर छलफल गर्दा निम्नानुसार छलफल भएको व्यहोरा अनुरोध छ । प्राप्त सुझाब एबम निर्णयहरु: १) २४ घण्टा डिउटी […]
बिषय:- चतरा अस्पतालको “प्रबक्ता” सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: १२ अनुसार चतरा अस्पतालमा कार्यरत श्री यम बहादुर भण्डारी (अ.हे.ब., चौथो तह) ज्युलाई “अस्पतालको प्रबक्ता” मा मनोनयन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । चतरा अस्पतालसंग सम्बन्धित कुनै पनि बिषयहरुमा चतरा अस्पतालको […]
बिषय:- आ.ब.२०७९/०८० को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ गतेको बैठक निर्णय नं: ०१ अनुसार यस अस्पतालको “आ.ब.२०७९/०८० को चौमासिक प्रारम्भिक प्रतिबेदन र बार्षिक बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो […]