आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/११ गतेको बैठक निर्णय नं: ०१ अनुसार चतरा अस्पताल को “आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परिक्षक” नियुक्ति गर्नका लागि योग्यता […]
विषयः सम्मान एवम् फेरी भेटौला कार्यक्रममा हार्दिक निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८१/०९/१५ गते देखि कार्यरत रहनुभएका यस चतरा अस्पतालका नि.मे.सु डा नवीन अधिकारी ज्यूको थप उच्च शिक्षा अध्ययन गर्नको लागि जनुहुने भएको हुँदा उहाँले यस अस्पतालको उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपशिलको मिति समय र स्थानमा अस्पतालद्वारा ‘सम्मान एवम […]
मिति २०८३/०१/१६ गते, बुधवार, बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री राधिका गिरीज्यूद्वारा चतरा अस्पतालको स्थलगत अवलोकन का केहि तस्विरहरु
बिषय: करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०२-१२-२०८२/०८३ उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/१६ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारको पदमा पदपूर्तिको लागि सूचना प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय/स्थान परिक्षा मिति समय / […]
बिषयः परीक्षाको नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस […]
बिषयः लिखित परीक्षाको नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार लिखित परीक्षामा निम्नानुसार पदहरूको लिखित नतिजा यसै सूचना मार्फत जानकारी गरिन्छ । साथै उतिर्ण सम्पुर्ण परीक्षार्थीहरू अन्तरवार्ताको लागि प्रसाशन […]
बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सम्बन्धित सबैमा जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह समुह संख्या निबेदन दिने समय कै. […]
वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ का लागि चतरा अस्पतालमा सेवा विस्तार गर्नको लागी तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि यो सात दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ । […]
बिषयः के.एच.डि.सी (KHDC) सेवा बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हालसम्म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालनमा रहेको के.एच.डि.सी. ओ.पी.डी. नं. १ को सेवा, अर्को सूचना वा व्यवस्थापन नभएसम्मका लागि, दैनिक सञ्चालनमा रहेका ओ.पी.डी. नं. ७ र ८ बाट सेवा प्रदान गर्ने गरी अस्थायी व्यवस्था अनुरुप सम्पूर्ण सेवाग्राहीहरूले सोही अनुसार धैर्यधारण गरी सेवा लिनुहुन […]
प्रस्तुत विषयमा यस चतरा अस्पतालमा मिति २०८२/१२/२६ गते विहिवार हुने भिडियो एक्स–रे सेवा प्राविधिक कारण उक्त दिन सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।