१८ बैशाख २०८३, शुक्रबार

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०१-२०८२/०८३ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८२/०३/१३ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह संख्या निबेदन […]

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते।

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते यस अस्पतालका लागि आ.व २०८२/०८३ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु तथा सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरुवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत […]

कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा

श्री सरोकारवाल सबै,   बिषयः कार्य सम्पादन मुल्यांकन फारम (का.स.मु.) भर्ने सम्बन्धमा । प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा मिति २०८२/०३/१३ गतेको ब्यवस्थापन समितिको  […]

करार सेवा म्याद थपको सुचना माग वारे ।

श्री सरोकारवाल सबै,   बिषयः करार सेवा म्याद थपको लागि निवेदन माग सम्बन्धमा। प्रस्तुत बिषयमा चतरा अस्पताल ब्यवस्थापन समितिको तर्फ बाट नियुक्ति भई करार सेवामा आवद्ध रहनु भएका  सम्पुर्ण चिकत्सक तथा कर्मचारीहरूज्युहरुमा आ.ब. (आर्थिक वर्ष) २०८२/८३ को लागि पुन सोहि करार सेवा सञ्चालन गर्नको लागि वार्षिक नविकरण गर्नुपर्ने भएको हुँदा सम्पुर्ण इच्छुक चिकित्सक तथा कर्मचारीहरुमा […]

Inverter AC (Air Conditioner) of 2 Ton capacity दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय: दरभाउपत्र माग सम्बन्धि सूचना । (प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०१/११ गते) (दोस्रो पटक सूचना प्रकाशन मिति: २०८२/०२/०५ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि प्रथम पटक सुचना प्रकाशन प.स.०८१/८२,च.न. ६८३ मिति २०८२/०१/११ अनुसार कुनै पनि अवेदन नपरेको हुदा चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको […]

मिति २०८२/०१/२० गते भएको बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन

मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार […]

दरभाउपत्र माग सम्बन्धि सूचना (२०८२/०१/११)।

(सूचना प्रकाशन मिति: २०८२/०१/११ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को  उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन […]

नेत्र (आँखा) सेवा प्रवाह नहुने वारे।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल नेत्र (आँखा) बिभागको लागि स्तर उन्नति तथा शिप विकाश तालिम मिति २०८१/१२/१० गते वाट मिति २०८२/०१/०२ गते सम्म रहेको हुँदा उक्त तालिम पस्चात २०८२/०१/०३ गते वाट पुनः नेत्र सेवा सुचारु हुने यसै सुचनाको साथ जानकारी गराईन्छ। यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं. २०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना र प.स. २०८१/८२, च.न. ६२३, मिति २०८१/१२/०२ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/१२/०४ गते सोमवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ। प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]