१८ बैशाख २०८३, शुक्रबार
बोलपत्र स्वीकृत एवम् सम्झौता बारे सुचना

प्रस्तुत यस चतरा अस्पताल बाट मिति २०८१/०९/१८ (2nd jan. 2025) को ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना (CH/INSMEDS/09/2081-082) अनुसार पर्न आएका बोलपत्रको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएका बोलपत्रहरु मध्ये आइटम वाइज विडिंग अनुसार प्रति औषधिको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाताहरुको लागि सार्वजनिक खरिद ऐन २०६३ को […]

बिषयः नतिजा प्रकाशन वारे ।

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना  र  प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: परीक्षा संचालन बारे सूचना।

बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग […]

बिषय: प्रेस विज्ञाप्ती ।

  प्रस्तुत सम्बन्धमा मिति २०८१/११/१७ गतेका दिन ओ.पि.डी सेवा लिने क्रममा सेवाग्राही र अस्पतालका डाक्टर बीच सामाजिक संञ्जलमा भनिएको विवाद प्रती अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा मिति २०८१/११/१८ गतेका दिन अस्पताल प्रशासन, व्यवस्थापन समिति सहित सेवाग्राही र डाक्टर पक्ष बीच वार्ता भएको जानकारी गरिन्छ । दुई पक्षका कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको […]

करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/११/१६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह संख्या निबेदन […]

नतिजा प्रकाशन वारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७  गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन […]

परिक्षा संचालन बारे सूचना।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५१२, मिति २०८१/१०/०७ र पुन प्रकाशित बिज्ञापनको म्याद थप सुचना प.सं.: २०८१/०८२, च.नं.: ५५८, मिति २०८१/१०/२५ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०२-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना […]

विषयःसुचनाको म्याद थप बारे।

विषयःसुचनाको म्याद थप बारे। प्रस्तुत सम्बन्धमा प.स. २०८१/०८२, च.न. ५१२, मिति २०८१/१०/०७ गते प्रकाशन सूचनाको बिज्ञापन नं. ०२-२०८१/८२ लाई पुन ७ (सात) दिन २०८१/११/०२ गते शुक्रवार दिनको ४:०० बजे सम्मको लागि अवेदन म्याद थप गरिएको जनकारी गरिएको छ।  

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको स्थानीय स्वास्थ्य सेवा, ज.हे.स. समूह, नवाैँ तह, मेडिकल सुपरिटेण्डेन्ट पदको लिखित एबम अन्तर्वार्ता परिक्षामा छनौट भई स्थायी नियुक्तिको लागि बन्दिपुर गाउँपालिका, तनहुँ (गृह जिल्ला) मा मेडिकल सुपरिटेण्डेन्ट पद (खुला तर्फ), नवाैँ तहका रूपमा सिफारिस हुनु भएकोमा चतरा अस्पतालका व्यवस्थापक डा. अनिल गिरी ज्युलाई चतरा अस्पताल […]

बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२

बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार प्रकाशित सूचना बमोजिम केहि […]

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०२-२०८१/०८२

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०२-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/१०/०७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद र संख्या: ल्याब टेक्नोलोजिष्ट […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]