२९ भाद्र २०८३, सोमबार
विषयः– सामाजिक परीक्षणका लागि राय/मत/जवाफ संकलन सम्बन्धमा।

प्रस्तुत सम्बन्धमा, मिति २०८२/०७/२४ गते बसेको चतरा अस्पताल सामाजिक परीक्षण समितिको प्रस्ताव नं. ४ तथा निर्णय नं. ४ अनुसार, थप प्रतिक्रिया, राय तथा सुझावहरू संकलन गर्नका लागि सार्वजनिक रूपमा गुगल फर्ममार्फत ७ (सात) दिने म्यादसहित राय/मत/जवाफ संकलन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।उक्त निर्णय अनुसार सार्वजनिक सूचना संगै तपशिलक गुगल फर्मको लिंक/QR लिंक प्रकाशित गरिएको […]

करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०४-२०८२/०८३

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०७/१६ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारको पदमा पदपूर्तिको लागि सूचना प्रकाशन  गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय / स्थान कै. १ हे.अ (Health Assistant) पाँचौ १ (एक) ५००।०० (रु पाँच सय मात्र) […]

लागत अनुमान प्रयोजनार्थदररेट माग सम्बन्धमा ।

(सूचना प्रकाशन मितिः २०८१/०६/२७ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक ल्याव केमिकल/ औजार उपकरण, एक्सरे/भिडियो एक्सरे/डेन्टल/विविध सर्जिकल, डेन्टल क्राउन लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा […]

लागत अनुमान प्रयोजनार्थदररेट माग सम्बन्धमा ।

(सूचना प्रकाशन मितिः २०८१/०६/२७ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक ल्याव केमिकल/ औजार उपकरण, एक्सरे/भिडियो एक्सरे/डेन्टल/विविध सर्जिकल, डेन्टल क्राउन लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा […]

बिषयः नतिजा प्रकाशन वारे ।

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.०५२, मिति २०८२/०५/११ गतेको करार सेवा सुचना  र  प.स. २०८२/८३, च.न. २२३, मिति २०८२/०६/०१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०६/०३ गते शुक्रवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: परिक्षा संचालन बारे सूचना।

बिषय: परिक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८२/०८३, च.नं.: ०५२, मिति २०८२/०५/११ गते बिज्ञापन नः ०३-२०८२/०८३ को परिक्षा तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग पदहरू माग संख्य […]

आवेदन नामावली प्रकाशन बारे । (विज्ञापन नं: ०३-२०८२/०८३)

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०५/११ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारका पदहरूमा पदपूर्तिको लागि च.न. ०५२, मिति २०८२/०५/११ गते प्रकाशन भएको सुचना अनुसार प्राप्त आवेदनहरुको नामावली तपशिल बमोजिम रहेको सम्बन्धित सबैको जानकारी गरिन्छ । तपशिलः क्र.स. दर्ता नं. नाम,थर पद ठेगाना (आवेदन अनुसार) कै. १ ३५ पशुपति मण्डल […]

यहि मिति २०८२/०५/१९ गते बिहिवारका दिन चतरा अस्पतालमा रक्तदान शिबिर।

यहि मिति २०८२/०५/१९ गते बिहिवारका दिन चतरा अस्पतालमा रक्तदान शिबिर मा गरिमामय उपस्थित भै दिनु हुने सम्पुर्ण महानुभाव हरुमा हार्दिक आभार प्रकट गर्दछौ।

नतिजा प्रकाशन वारे

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.३४, मिति २०८२/०४/२५ गतेको करार सेवा सुचना  र  प.स. २०८२/८३, च.न. ५३, मिति २०८२/०५/१२ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०५/१४ गते शनिवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]