२९ पौष २०८२, मंगलबार
बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे ।

बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति 2081 श्रावण देखि पौष मसान्त सम्मको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या १ चतरा अस्पताल […]

बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ ।। खरिद सूचना नं:०९-२०८१/०८२

बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ ।। खरिद सूचना नं:०९-२०८१/०८२ प्रस्तुत सम्बन्धमा आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको […]

बिषय: ल्याब केमिकल (११ आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ खरिद सूचना नं: ०८/२०८१-०८२

बिषय: ल्याब केमिकल (११ आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ खरिद सूचना नं: ०८/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक ल्याब केमिकल व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र […]

“सुर्योदय टक शो” NTV इटहरिमा LIVE अन्तरबार्ता दिनुहुन्दै चतरा अस्पतालका मे.सु. एब्म ब्यवस्थापक डा अनिल गिरी ज्यु।।

चतरा अस्पतालमा २०७५ भदौ ०१ देखि संचालित बर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ८ बजेसम्म निशुल्क ओ.पि.डि. सेवा सन्चालन भैइरहेको लगायतका सम्बन्धमा मिति २०८१-०९-१७ गते बिहान ८ बजे “सुर्योदय टक शो” NTV इटहरिमा LIVE अन्तरबार्ता दिनुहुन्दै चतरा अस्पतालका मे.सु. एब्म ब्यवस्थापक डा अनिल गिरी ज्यु।।

श्री सरोकार (सबै) । बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना ।

श्री सरोकार (सबै) । बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८१/०८२ का लागि प्रकाशित तपशिल बमोजिमका शिलबन्दी सूचनाहरु तपशिल बमोजिमको मिति समय र स्थानमा खोलिने हुँदा सम्बन्धित सरोकारहरु सबैलाई यसै सूचना द्वारा जानकारी सहित उपस्थितिको लागि अनुरोध छ । यद्यपि आवेदकहरुको अनुपस्थितिले पनि शिलबन्दी खोलिने प्रक्रिया भने नरोकिने जानकारी गरिन्छ । […]

विषयः आशय पत्र एबम सम्झौताका लागि सूचना ।

  श्री सम्बन्धित (सबै) । विषयः आशय पत्र एबम सम्झौताका लागि सूचना । प्रस्तुत बिषयमा यस चतरा अस्पतालमा आ.ब.0८१/0८२ का लागि तपशिल बमोजिमका खरिद प्रकृयाका लागि शिलबन्दी दरभाउ माग सम्बन्धि प्रथम पटक प्रकाशित मिति २०८१/०७/३० र मिति २०८१/०८/१५ मा तपशिल बमोजिम सारभूत रुपमा प्रभाबकारी भइ छनौट भएका आपूर्तिकर्तालाई सार्बजनिक खरिद ऐनको दफा २७ बमोजिम आजको […]

बिषय: नतिजा प्रकाशन वारे ।

बिषय: नतिजा प्रकाशन वारे ।

बिषय: नतिजा प्रकाशन वारे ।

बिषय: नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.४०६, मिति २०८१/०९/०४ को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/०९/१३ गते शनिबारका दिन भएको मेडिकल अधिकृत (MBBS) को परीक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई […]

बिषय: रेडिएसन सर्भे सम्बन्धि प्रस्ताब पेश गर्नुहुन बारे ।

बिषय: रेडिएसन सर्भे सम्बन्धि प्रस्ताब पेश गर्नुहुन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०८/२६ गतेको निर्णय बमोजिम चतरा अस्पतालमा संचालित एक्सरे सेवाद्वारा उत्पन्न विकिरणहरुद्वारा कार्यरत कर्मचारीहरुमा पर्न सक्ने व्यवसायिक जोखिम (Occupational Hazards) सम्बन्धि अध्ययन गरी सुरक्षित कार्यस्थलको प्रत्याभूति गर्नका लागि प्राप्त सुझाब अनुरुप आवश्यक परेमा थप सजगता/प्रबर्द्धनात्मक बिधिहरु अपनाउने उद्देश्य सहित रेडिएसन […]

बिषय: चश्माको शिशा खरिदका लागि तेश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१० ।।

बिषय: चश्माको शिशा खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।। तेश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१० ।। खरिद सूचना नं: ०२-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गते र प.सं.:२०८१/०८२, च.नं.:३६८, मिति २०८१/०८/१८ गतेको सूचना अनुसार माग गरिएको […]

बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना ।

बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८१/०८२ का लागि प्रकाशित तपशिल बमोजिमका शिलबन्दी सूचनाहरु तपशिल बमोजिमको मिति समय र स्थानमा खोलिने हुँदा सम्बन्धित सरोकारहरु सबैलाई यसै सूचना द्वारा जानकारी सहित उपस्थितिको लागि अनुरोध छ । यद्यपि निबेदनहरुको अनुपस्थितिले पनि शिलबन्दी खोलिने प्रक्रिया भने नरोकिने जानकारी गरिन्छ । तपशिल: खरिद सूचना नं: […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]