२३ जेठ २०८३, शनिबार
बिषय: कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना ।

बिषय: कर्मचारी छनौटका लागि परिक्षा संचालन बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं:६३१, मिति २०७८/०३/१६ गतेको प्रकाशित सूचना अनुसार BMLT, Lab Technician र Lab Assistant पदका लागि माग भएको उमेद्वारहरुको निम्न मिति स्थान र समयमा परिक्षा संचालन हुने जानकारी गरिन्छ । निम्न: परिक्षाको मिति: २०७८/०३/२६ गते शनिबार, समय: बिहान १०:०० बजे देखि, […]

बिषय: आ.ब. २०७८/०७९ का लागि औषधि आपूर्ति सम्बन्धि सूचना । सूचना प्रकाशन मिति: २०७८/०३/१६

बिषय: आ.ब. २०७८/०७९ का लागि औषधि आपूर्ति सम्बन्धि सूचना । सूचना प्रकाशन मिति: २०७८/०३/१६ उपरोक्त सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समिति र मिति २०७८/०३/१६ गतेको फार्मेसी उपसमितिको निर्णयानुसार निम्न सर्तहरु पालना हुने गरि यस स्वास्थ्य केन्द्रको फार्मेसी संचालनार्थ आ. ब. ०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधिहरु आपूर्ति गर्न ईच्छुक सम्पूर्ण औषधि […]

प.सं:२०७७/०७८, च.नं:६३०, मिति २०७८/०३/१६ बिषय: आ.ब.२०७८/०७९ का लागि स्टाफ क्यान्टिन संचालन बारे सूचना ।

प.सं:२०७७/०७८, च.नं:६३०, मिति २०७८/०३/१६ बिषय: स्टाफ क्यान्टिन संचालन बारे सूचना । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र (प्रथम पक्ष) को परिसरमा रहेको भवनमा स्टाफ क्यान्टिन संचालन गर्न स्टाफ क्यान्टिन संचालक (दोश्रो पक्ष) छनौट गर्नका लागि निम्न सर्तहरु सहित सात दिने सार्बजनिक सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०७८/०३/१४ गतेको निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन […]

बिषय: करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७८/०३/१६

प.स.:२०७७/०७८, च.नं.:६३१, मिति २०७८/०३/१६ बिषय: करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७८/०३/१६ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७८/०३/१४ गतेको ब्यबस्थापन समितिको बैठकद्वारा यहि २०७८ असार मसान्तमा करार म्याद अबधि समाप्त भई रिक्त हुने ल्याब बिभागका निम्न पदहरुमा २०७८/०७९ का लागि सात दिने सार्बजनिक सूचना प्रकाशन गरी पदपूर्ति गर्ने निर्णयानुसार सम्बन्धित […]

करार सेवाका लागि दोश्रो पटक सूचना प्रकाशन मिति: २०७७/१२/२३

बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना प्रकाशन मिति: २०७७/१२/०९ दोश्रो पटक सूचना प्रकाशन मिति: २०७७/१२/२३ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक तीन किसिमका पदका जनशक्तिहरु नियुक्तिका लागि च.नं.:४३९ मिति २०७७/१२/०९ गते प्रथम पटक प्रकाशित […]

च.नं:४३९, मिति: २०७७/१२/०९ बिषय: करार सेवामा लिने बारे सूचना ।

च.नं:४३९, मिति: २०७७/१२/०९ बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक निम्न जनशक्तिहरु नियुक्तिका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेअनुरुप सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद […]

बिषय: नतिजा प्रकाशित गरिएको बारे । मिति २०७७/१०/२९

प.स.:०७७/०७८, च.नं.:३६३, मिति २०७७/१०/२९ बिषय: नतिजा प्रकाशित गरिएको बारे ।

Bachelor in Physiotherapy वा Diploma in Physiotherapy करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७७/१०/२५

प.स.:०७७/०७८, च.नं:३६२, मिति: २०७७/१०/२५ बिषय: करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७७/१०/२५ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं: ३०८, मिति २०७७/०९/२४ र च.नं: ३३५, मिति २०७७/१०/११ गतेको सूचना अनुसार करार सेवामा माग भएका क्रमश: Bachelor in Physiotherapy र Diploma in Physiotherapy दुवै पदका लागि आबेदन नपरेको हुदा करार सेवामा लिन सम्बन्धित […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]