विषयः नतिजा प्रकाशन बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति मिति २०८३/०४/२० गतेको बैठक निर्णय नं. ८ अनुसार प.स. २०८३/०८४, च.न. ०५४ मिति २०८३/०४/२० गते प्रकाशन भएको विज्ञापन नं. ०१-२०८३/०८४ करार सेवा सूचना अनुसार प्राप्त आवेदनहरूको मिति २०८३/०४/२८ गते प्रकाशित परीक्षा सञ्चालन सूचना जारी भए बमोजिमको मिति २०८३/०४/२९ गते शुक्रबार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको […]
विषयः परिक्षा सञ्चालन सम्बन्धि सुचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति मिति २०८३/०४/२० गतेको बैठक निर्णय नं. ८ अनुसार प.स. २०८३/०८४, च.न. ०५४ मिति २०८३/०४/२० गते प्रकाशन भएको विज्ञापन नं. ०१-२०८३/०८४ करार सेवा सुचना अनुसार प्रप्त आवेदनहरूको मिति २०८३/०४/२९ गते तपसिल बमोजिम सम्पूर्ण परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको […]
विषय: करार सेवामा लिने बारे सूचना । ( विज्ञापन नं: ०१-२०८३/०८४ ) ( प्रथम पटक सूचना प्रकाशन मितिः२०८३/०४/२० ) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८३/०४/२० गतेको चतरा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार सूचना प्रकाशन गरिएको सम्बन्धित सबैमा जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको […]
मिति २०८३/०३/०२ गते सरुवा भई यस अस्पतालमा आउनु भएको मेडिकल अधिकृत (आठौँ तह) डा. किरण श्रेष्ठज्यूको अस्पताल व्यवस्थापन समितिको तर्फबाट स-सम्मान स्वागत एवम् कार्यभार हस्तान्तरण कार्यक्रम तथा आगामी कार्यकालको सफलताको शुभकामना प्रदान गर्दै मिति २०८३/०३/०४ गते बिहीबार कार्यक्रम सम्पन्न गरियो ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा विगत २०७५ साल देखि सञ्चालन हुँदै आएको बिहान ७:०० बजेदेखि बेलुका ८:०० बजेसम्मको अतिरिक्त (१३ घण्टे) ओ.पी.डी. सेवा, स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०२/१२ गतेको परिपत्र अनुसार स्वास्थ्य वीमा सुविधा थैलीको दररेटमा गरिएको व्यापक परिवर्तन तथा सुविधा कटौती, साथै नेपाल सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरिएपछि अस्पताल सञ्चालनमा आर्थिक […]
बिषय: करार सेवामा लिने बारे सूचना । विज्ञापन नं: ०२-१२-२०८२/०८३ उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/१६ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारको पदमा पदपूर्तिको लागि सूचना प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक पद तह संख्या आबेदन शुल्क निबेदन दिने समय/स्थान परिक्षा मिति समय / […]
बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सम्बन्धित सबैमा जानकारी गरिन्छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह समुह संख्या निबेदन दिने समय कै. […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति अन्तर्गत करार सेवामा रहनु भएका चिकित्सक तथा कर्मचारीहरु को करार सेवा “करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्याविधि, २०७९ को दफा १७” अनुसार मिति २०८२ पौष मसान्त मा समाप्त हुने भएको हुँदा, चतरा अस्पताल ब्यवस्थापन समिति मिति २०८२/०९/२८ को प्रस्ताव नं. १, निर्णय नं. १ बमोजिम थप करार म्याद मिति २०८२/८३ […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको दोस्रो पटक प्रकाशित सुचना प.सं.: २०८२/०८३, च.नं.: ४२४, मिति २०८२/०९/१८ गतेको करार सेवा बिज्ञापन नः ०७-२०८२/०८३ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग पद/तह माग संख्य जम्मा कैफियत महिला […]
श्री सरोकारवाला सबै, बिषय: बैकल्पि उम्मेदवार सिफारिश सम्बन्धी सुचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति मिति२०८२/०९/१० गते, प्रस्ताव नं. १, निर्णय नं. १ अनुसार १ (एक) रिक्त पदको लागि चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८२/०८३, च.नं.: ०५२, मिति २०८२/०५/११ गते बिज्ञापन नः ०३-२०८२/०८३ को हे.अ. (Health Assistant) पाँचौ पदको प.स. ०८२/८३, च.न. ३५७, […]